• सानोदुम्माका चार सय ४३ विद्यार्थीलाई पोशाक वितरण

    भोजपुर १७ असार । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ । वडा भित्रका ६ ओटा सामुदायिक विद्यालयका चार सय ४३ जना बालबालिकाहरुलाई विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । गरिब तथा न्यन आयश्रोत भएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गएको वडा क...

  • पौवादुङमाका जिल्ला उत्कृष्टसहित नौ जना विद्यार्थी पुरस्कृत

    भोजपुर, १७ असार । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिकाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको छ । एसईइमा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने एकसहित नौ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको हो । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छ...

  • वडाध्यक्ष तामाङको श्रमदान अभियान मार्फत करिव चार किलोमिटर सडक मर्मत

    भोजपुर १५ असार । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाले श्रमदान अभियान थालेको छ । श्रमदानले विकास निर्माणको काममा टेवा पुग्ने भएकाले यस्तो अभियानको थालनी गरिएको वडा कार्यालयले जनाएको छ । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा एक सय वढीको सहभागिता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । श्रमदान मार्फत करिव चार किलोमिटर सड...

  • हतुवागढीको १३ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक

    भोजपुर, ११ असार । समतामुलक समाज र समुन्नत हतुवागढी : कृषि, पर्यटन, उद्यम, पूर्वधार र प्रविधि ’ भन्ने नाराका साथ हतुवागढी गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४७ करोड ७० लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभा...

  • पौवादुङमाको नीति : ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ अन्तर्गत मासिक भत्ता

    भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागु गरेको छ । आ.व २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम लागु गर्न लागेको हो । यो कार्यक्रम अन्तर्गत यहाँ भित्र जन्म र रेफर भएका बालबालिकाको भविष्य सुरक्षाको लागि प्रत्येक म...

  • आमचोकको १४ औँ गाउँसभा सम्पन्न, ४४ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक

    भोजपुर, ११ असार । समृद्ध आमचोक गाउँपालिकासुखी सुसंस्कृत आमचोकबासी ’ भन्ने नाराका साथ आमचोक गाउँपालिकाको १४ आँै गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४४ करोड ६७ लाख ६१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत चालु तर्फ ३० करोड २६ ...

  • रामप्रसादराई गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न, ४८ करोड ६२ लाख बराबरको बजेट सार्वजनिक

    भोजपुर १० असार । ‘ सुन्दर रामप्रसादराई गाउँ स्वच्छ सुसंस्कृत र समृद्ध बनाऔ ’भन्ने नाराका साथ रामप्रसादराई गाउँपालिकाको १२ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४८ करोड ६२ लाख ८३ हजार ६ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्...

  • साल्पासिलिछोको १३ औँ गाउँसभा सम्पन्न, ३८ करोड १३ लाख बराबरको बजेट सार्वजनिक

    भोजपुर, १० असार । ‘विद्युत्, कृषि, शिक्षा, स्वास्थ्य पर्यटन,पूर्वाधार, समुन्नत साल्पासिलिछोको आधार’भन्ने नाराका साथ साल्पासिलिछो गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ३८ करोड १३ लाख ९४ हजार आठ सय रुपैया बराबरको बजेट सार्वज...

  • टेम्केमैयुङको १४ औँ गाउँसभा सम्पन्न, ५२ करोड बराबरको बजेट सार्वजनिक

    भोजपुर, १० असार । ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने नाराका साथ टेम्केमैयुङ गाउँपालिकाको १४ आँै गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । स...

  • षडानन्दको ओठौँ नगरसभा सम्पन्न, ८५ करोड बराबरको वजेट पारित

    भोजपुर, ९ असार । भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८०/0८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आठौँ नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । सभाले प्रशासकीय भवन निर्माणमा ९० लाख, दिंला सतिघाट सडक सात ...