• पौवादुङमामा कर सम्बन्धि सेवा शुभारम्भ,स्थानीयलाई सहज

    युवराज विष्ट भोजपुर, २० चैत । भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो। नेपाल सरकारको २०८२/०७/१...

  • बोखिमको पञ्चकन्या माविलाई एक लाख बढीको अक्षयकोष हस्तान्तरण

    भोजपुर, १७ चैत । भोजपुरको बोखिम स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिएको छ। उक्त विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका डा. नरहाङ तामाङ र तिर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ रकम...

  • ओली पक्राउविरुद्ध एमाले भोजपुरको विरोध, विना सर्त तत्काल रिहाइको माग

    भोजपुर,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै विरोध पत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय भोजपुरमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँलाई सम्बोधन गर्दै पार्टीले उक्त प...

  • नयाँ वर्षको अवसरमा चखेवामा लाग्ने ‘रैथाने खाना महोत्सव’मा जंक फुड निषेध

    युवराज विष्ट भोजपुर, १३ चैत । भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिका–स्थित पर्यटकीय स्थल चखेवामा सञ्चालन हुन लागेको ‘रैथाने खाना महोत्सव’मा पत्रु खाना (जंक फुड) को बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त महोत्सव आगामी चैत ३० गतेदेखि बैशाख...

  • नयाँ वर्षको अवसरमा पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’ आयोजना

    युवराज विष्ट भोजपुर, १२ चैत । भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको सुन्दर पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ आयोजना गरिएको छ । स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। चखेवा होटल तथा होम...

  • स्थानीय तह लक्षित अख्तियारको कार्यक्रम, सुशासन सुदृढ गर्ने लक्ष्य

    युवराज विष्ट भोजपुर, ११ चैत । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोगले जिल्लास्तरमा आफ्नो सक्रियता बढाएको...

  • हतुवागढीेको आधुनिक प्रशासनिक भवन उद्घाटन

    युवराज विष्ट भोजपुर, ९ चैत । भोजपुरको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थितिमा ३४ कोठे आधुनिक भवन उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो। लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु. ...

  • उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम :उन्नत जातका गाई पालेर उद्यममा जोडिदै पौवादुङमाका किसान

    युवराज विष्ट भोजपुर, ८ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसानहरू अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम...

  • टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न

    भोजपुर, ६ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका को १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभा शुक्रबार सम्पन्न भएको हो। सभाले चालु आर्थिक वर्षका लागि कुल दुई करोड दुई लाख  ८५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। पारित बजेटमार्फत शिक्षा, पूर्वाधार, खानेपानी तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमु...

  • हावाहुरीपीडितलाई हतुवागढीको राहत: १०० त्रिपाल वितरण, नगद सहयोग पनि हुने

    युवराज विष्ट भोजपुर, ६ चैत । भोजपुरको हतुवागढी गाउँपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहतस्वरूप एक सय थान त्रिपाल वितरण गरेको छ। हावाहुरीका कारण धेरै घर, गोठ तथा अन्य संरचनाको छाना उडाउँदा स्थानीयवासी समस्यामा परेपछि गाउँपालिकाले तत्काल राहतस्वरूप त्रिपाल उपलब्ध गराएको हो। गाउँपालिकाका प्रमुख प्रशासक...