युवराज विष्ट भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। विपद्को कठिन घडीमा पीडित परिवारको मद्दतका लागि गाउँपालिकाले कुल २४ लाख ५३ हजार ५०४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोष...
Breaking 1
-
-
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोजपुर । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निः शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ। ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निः शुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठे...
-
भोजपुर लगायत कोशीमा उत्पादित वस्तुको निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग
युवराज विष्ट भोजपुर, ९ भदौ । भोजपुर लगायत कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको सम्भावना पहिचान गर्दै निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग स...
-
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
युवराज विष्ट भोजपुर, ३ भदौ । भोजपुर बजार क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गे धारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन का...
-
बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
युवराज विष्ट भोजपुर, २ भदौ । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउनै मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतंक बढेको...
-
ओखिम खानेपानीबाट दाँवा डाँडागाउँ टोलका १५ परिवारमा ‘एक घर, एक धारा’
युवराज विष्ट भोजपुर, ३० साउन । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुविधा उपलब्ध भएको हो । घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता ह...
-
भोजपुरमा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिँदै
युवराज विष्ट भोजपुर, २९ साउन । नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले भोजपुरमा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्र जिल्लाका नौवटै स्थानीय तहका ८१ वडामार्फत वितरण गर्ने तयारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार हालसम...
-
बर–पिपल संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सक्रिय बन्दै ‘डिभिजन वन कार्यालय’
युवराज विष्ट भोजपुर, २७ साउन। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा बर–पिपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय भोजपुरको करिब रु. ७ लाख बजेटमा यहाँ बर–पिपल रोपनसँगै चौतारा निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपु...
-
पाँचधारेमा कृषि उपज संकलन तथा बिक्री केन्द्र बनाउन टेम्केमैयुङ र भारतीय दूतावास बीच समझदारी पत्रमा हस्ताक्षर
युवराज विष्ट भोजपुर, २७ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रका लागि मंगलबार गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास...
-
सेवा प्रवाहमा नयाँ अभ्यास : रामप्रसादराईको काठमाण्डौमा घुम्ती शिविर
युवराज विष्ट भोजपुर, २३ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ। गाउँपालिकाले राजधानीमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरेको हो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र...
- 1
- 2
- 3
- …
- 70
- Next Page »












