भोजपुर, १७ असार । भोजपुर– दिङला सडक कालोपत्रको योजनालाई निरन्तरता दिन भोजपुर र षडानन्द नगरपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले यसै आर्थिक वर्षमा कालोपत्र गर्न ठेक्का प्रक्रिया गरेको यो सडक निर्माणमा अन्यौलता देखिएकाले त्यसको निरन्तरताको माग गरेका हुन् । भोजपुर नगरपा...
प्रदेश समाचार
-
-
हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी सडक निर्माणको काम तीव्र
मनिराज पौडेल, भोजपुर ११ जेठ । कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भईरहेको हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी १० किलोमिटर सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो । सडकको आवश्यक स्टकचर निर...
-
धनकुटामा तीन सडक आयोजनाको काम तीव्र
भोजपुर, ८ जेष्ठ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पू...
-
पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित
भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...
-
भोजपुर । भोजपुर नगरपालिका-१२ छचौतारा स्थित ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिहीबार साँझ सदरमुकामबाट गुम्वा जाँदै गरेको मे १ त ७४४४ को ट्याक्टरले किच्दा ५ वर्षीय नेन्साङ तामाङको ज्यान गएको हो । हालसम्मा पिडितले शव बुझेका छैनन् भने ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।...
-
कुपोषणलाई शुन्यमा झार्न पौवादुङमामा पोषण विशेष कार्यक्रम
भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले कुपोषणरहित अभियान थालेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विषेश कार्यक्रम शुरु गरेको हो । वालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो कार्यक्रम अन्तर...
-
आमचोक गाउँपालिकाको पहिलो निर्णय : असक्त र जेष्ठ नागरिकलाई यातयात, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्ससँगै गम्भीर रोगलाई अनुदान
भोजपुर, ९ बैशाख । भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् । उनीहरुले गाउँपालिका, वडा कार्य...
-
षडानन्द नगरप्रमुख उदासको पहिलो निर्णय : जेष्ठ नागरिक र असक्तलाई निःशुल्क एम्बुलेन्स सेवा
भोजपुर,९ बैशाख । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सुत्केरी, असक्त, दुर्घटनाका घाइते तथा जेष्ठ नागरिकलाई निः शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उदासले निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख उदासले एम्ब...
-
भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने
भोजपुर, १९ चैत । भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तरगत भोजपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो । यहि चैत २५ देखि चैत मसान्त सम्म जिल्...
-
भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै
भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...