भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...