भोजपुर, ७ माघ । भोजपुर जिल्लामा खोरेत रोग उन्मुलनको लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणको लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाईने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्द...
प्रदेश समाचार
-
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...
-
स्वास्थ्य कार्यालय भोजपुरद्धारा ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मानित
भोजपुर, ५ पुष । स्वास्थ्य कार्यालय भोजपुुरले नौ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । जिल्लाका विभन्न ठाँउमा रहेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई १२ हजार नगद ...
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोजपुर, ९ मंसिर । भोजपुरमा दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय टक्सार भोजपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा उद्यमी तथा सरोकारवाला पक्षको उपस्थिति र...
-
प्रदेश सरकारद्धारा ईखुर्वा खोला बाढीका मृतक परिवार राहत वितरण
भोजपुर, २१ साउन । कोशी प्रदेश सरकारले इर्खुवा खोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यहि साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढी पीडितलाई राहत वितरण गरेको हो । बाढीले बगाउदा इर्खुवा खोला हाइड्रोपावरमा काम गर्ने कामदार श्यामकुमार थारु र रमेश थारुको मृत्यु भएको थियो । प्रदेश सरकारको तर...
-
नाङ्लो बिक्रीबाट भोजपुरको होम्ताङमा भित्रिन्छ दुई करोड बढी
भोजपुर, १२ साउन । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्खौली पेसा बाँसको नाङ्लो बुनेर राम्रो आम्दानी लिँदै आएका छन् । होम्ताङबासीको भरपर्दो आम्दानीको श्रोत नै नाङ्लो बनेको हो । हतुुवागढी ६ होम्ताङको साविक १ को लङ्खाका करिव ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र ...
-
मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ
भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँ...
-
भोजपुरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण
भोजपुर, २३ भोजपुर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा भोजपुरमा बृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा भोजपुर नगरपालिका १२ टक्सारको सडक किनारामा बृक्षरोपन गरिएको हो । सडक आसपासको क्षेत्रलाई हरियालीसँगै वातावरणमैत्री बनाउने लक्ष्यका साथ विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले ...
-
भोजपुरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण
भोजपुर, २३ भोजपुर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा भोजपुरमा बृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा भोजपुर नगरपालिका १२ टक्सारको सडक किनारामा बृक्षरोपन गरिएको हो । सडक आसपासको क्षेत्रलाई हरियालीसँगै वातावरणमैत्री बनाउने लक्ष्यका साथ विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले ...
-
भैंसीपंखाको बालकन्या प्राविमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न
भोजपुर, २७ बैशाख । भोजपुर नगरपालिका १० भैंसीपंखामा रहेको बालकन्या प्राथमिक विद्यालयमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सभा सांसद विनोद बान्तावाको प्रमुख आथितिमा चन्दादाताहरुको नामावली राखिएको शिलालेख अनावरण गरिएको हो । विद्यालयको विकासको लागि विभिन्न सहयोगी दाताबाट रु. २...










