• इश्वर मन्दिरद्धारा भोजपुरको जनकल्याण आविमा ई–लर्निङ सेन्टर स्थापना

    भोजपुर, २५ मङ्सिर । भोजपुर नगरपालिक –९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो । इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, ...

  • अरुण गाउँपालिकालाई ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबलकाे उपाधि

    भोजपुर, २१ मङ्सिर । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको ‘प्रथम अरुण अध्यक्ष कप’ अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि अरुण गाउँपालिकाले जितेको छ। मङ्सिर १८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते सम्पन्न भएको थियो। फाइनलमा अरुण गाउँपालिका र हतुवागढी गाउँपालिकाबिच प्रतिस्पर्धा...

  • सेना र टेम्केमैयुङको सहकार्यमा कोटमा स्वास्थ्य शिविर सम्पन्न

    भोजपुर, २० मङ्सिर । नेपाली सेना र टेम्केमैयुङ गाउँपालिको सहकार्यमा वडा नं ६ कोट स्वास्थ्य शिविर सम्पन्न छ । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ शिविरि सञ्चालन गरिएको हो । शनिबार सम्पन्न शिविरिबाट ४४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेना र गाउँपालिका...

  • सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४ सय ४३ ले पाए सेवा

    भोजपुर, २० मङ्सिर । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन...

  • टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान

    भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...

  • भोजपुरमा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    भोजपुर,१२ मङ्सिर । नेकपा (एमाले) भोजपुरले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला तहबाट सहभागी हुने प्रतिनिधि सूची सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ। दावेदारको संख्या धेरै रहे पनि अन्तिममा आन्तरिक छलफलमार्फत सहमति जुटेको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट प्रस्तावित  नाममा सहमति ...

  • भोजपुरमा एमालेको जनसभा सम्पन्न

    भोजपुर, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा भोजपुरमा ¥यालीसहित जनसभा आयोजना गरिएको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी भोजपुरले ¥याली सहित जनसभा गरेको हो । भोजपुरमा ¥याली सहित जिरो पाइन्ट–डाँडागाउँ–चारभञ्याङ–भोटपसल हुँदै भोजपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गर...

  • संसद पुनःस्थापना बिना देशको संकट हट्दैन : एमाले नेता शेरधन राई

    भोजपुर, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले देशमा देखिएको राजनीतिक संकट समाधानका लागि संसद पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले जेन–जेड आन्...

  • सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न

    भोजपुर, २३ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीयवासीहरूले आफैं अग्रसर भएर यो उदाहरणीय पहल गरेका हुन्। विद्यालय व्यवस्थापन ...