• पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, ८ माघ । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । यस आर्थिक बर्षको हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्य...

  • परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

    गणेश विष्ट भोजपुर, ५ माघ । परम्परागत सीपको संरक्षण गर्दै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो । यहि माघ ४ ...

  • भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर, २ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्ला अदालत भोजपुरमा क्रियाशील राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायको उपस्थितिमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधी...

  • भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर, २ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्ला अदालत भोजपुरमा क्रियाशील राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायको उपस्थितिमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधी...

  • प्रतिनिधिसभा सदस्यमा भोजपुरबाट शेरधन राईको एकल नाम सिफारिस

    युवराज विष्ट भोजपुर, २२ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लाबाट नेकपा (एमाले) का नेता पूर्व मुख्य मन्त्री तथा  एमाले सचिव शेरधन राईको एकल नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस...

  • भोजपुरको टेम्केमैयुङमा भतिजाद्वारा काकाको हत्या

    भोजपुर, १६ पुस । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घोरालुङमा भतिजाले काकाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा भतिजा ४६ वर्षीय सोमप्रसाद राईले ६२ वर्षीय काका थामबहादुर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार भतिजाले मादक पदार्थ सेवन गरेको अवस्थामा काकामाथि आक्रमण ग...

  • ‘नक्कली कान्छीको’ बोलको गीत सार्वजनिक

    भोजपुर, १२ पुस । भोजपुरमा छायाङकन गरिएको नेपाली प्रेम गीत ‘नक्कली कान्छीको’ सार्वजनिक गरिएको छ । गीतको भिडियो AVI-CREATION युटुब च्यानलबाट सार्वजानिक गरिएको हाे । गीतमा बिनोद राईको स्वर रहेको छ भने शब्द तथा संगीत अविनास राईले तयार पारेका हुन् । गीतको संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् । गीतमा करण र मानुषी लगाएतअ...

  • भोजपुरमा आँखाका रोगीको खोजी गर्दै ‘नेपाल नेत्र ज्योति संघ’

    भोजपुर, १० पुस । भोजपुरका ग्रामीण क्षेत्रमा बढ्दै गएका विभिन्न आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि नेपाल नेत्र ज्योति संघले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । मानविय जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या बढ्दै गएपछि संघले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्य...