भोजपुर, २३ फागुन । भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार शेरधन राईले अग्रता लिनुभएको छ । अरुण गाउँपालिका तथा आमचोक गाउँपालिका–१, २, ३, ४, ५ , ६ र ७ वडाको मतगणना सकिँदासम्म राईले २ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृती पार्टीका ध्रुवराज राईले २ हजार १ सय ९८ मत प्राप्त गर्दै ...
KS MEDIA NEPAL PVT.LTD
-
-
भोजपुरको रामप्रसादराई गाउँपालिकामा नेकपाका कार्यकर्तालाई एमालेमा प्रबेश
भोजपुर, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेता कार्यकर्ता धमाधम नेकपा (एमाले) प्रवेश गर्न थालेका छन् । आज मात्रै जिल्लाको रामप्रसादराई गाउँपालिका ६ कन्यदहमा बिन्द्र राई र पाण्डब राईको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद...
-
भोजपुरमा २ सय ४१ सदस्यीय नेशनल भोलिन्टियर्स फोर्स जिल्ला कमिटी गठन
भोजपुर, १२ फागुन । भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठन ‘नेशनल भोलिन्टियर्स फोर्स’को २४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जिल्ला संयोजक ज्ञानेन्द्र राईको अध्यक्षतामा सम्पन्न जिल्ला भेलाले सन्तोष वन सह–संयोजक रहने गरी कमिटी गठन गरेको हो । यसैबीच, नेशनल भोलिन्टियर्स फोर्सको भोजपुर नगर कमिटी दीपक ...
-
भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक
भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का सचिव समेत रहनु भएका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट...
-
तेश्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि आमचोकलाई
भोजपुर २९ माघ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्धन र स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत भातृत्व र पर्यटन विकास गर्ने उद्देश्यले आयोजित तेस्रो मेयर कप भलिबल प्रतियोगिता माघ २९ गते सम्पन्न भएको छ । फाइनल खेलमा आमचोकले रामप्रसादराई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भोजपुर नगरपा...
-
भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु
भोजपुर, २६ माघ । भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलासकुमार आले र नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको हो । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा भोजपुर नगरपालि...
-
भोजपुरमा तेस्रो मेयर कप भलिबल तथा दाँवा सांस्कृतिक कार्यक्रमको तयारी पूरा
भोजपुर, २५ माघ । भोजपुर नगरपालिकाको मुख्य प्रयायोजनमा हुन लागेको तेस्रो मेयर कप भलिबल प्रतियोगिता तथा दाँवा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता फागुन २६ गतेदेखि २९ गतेसम्म भोजपुर नगरपालिका–४ दावाँस्थित कृष्णलक्ष्म...
-
तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई
भोजपुर, २३ माघ । तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा अल स्टार फुटबल क्लब धरानलाई ४–२ गोलले पराजित गर्दै छथर गाउँपालिकाले उपाधि हात पारेको हो । उपाधिसँगै छथर गाउँपालिकाले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर...
-
वडाको पहलमा दृष्टिविहीन समिरलाई घरमै नागरिकता
भोजपुर, २३ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका दृष्टिविहीन युवक समिर राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। वडा कार्यालयको पहल तथा समन्वयमा भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले २४ वर्षीय राईलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको हो। दृष्टिविहीन भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर न...
-
पौवादुङमा गोल्डकप : छथर र अल स्टार फाइनल प्रवेश
भोजपुर २२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लव धरान फाइन खेलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तर पराजित गर्दै अल स्टार फुटबल क्लव धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 248
- Next Page »











