• जुम्लामा किशोरी आमाको संख्या बढ्दो

    जुम्ला,१४ भाद्र । पछिल्लो समय जुम्लामा किशोरी आमाको संख्या बढ्दै गइरहेको छ । कलिलो उमेरमै विवाह गर्नुपर्छ भन्ने सामाजिक मान्यता र उमेर नपुगी गरिने विवाहका कारण बर्सेनि किशोरी आमाको संख्या बढ्दै गइरहेको हो । एकतर्फ बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ भने अर्कोतिर किशोरी अवस्थामा नै बच्चा जन्माउँदा ...

  • अपरहणमा परेका बालकको सकुशल उद्धार

    सिरहा, १४ भाद्र। सिरहा कर्जन्हाबाट तीन दिनअघि अपहरणमा परेका बालकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । कर्जन्हाका पाँच वर्षीय शिवम यादवलाई अपहरण गरी भारततर्फ लैजाँदै गर्दा सर्लाहीको विष्णु गाउँपालिका–५ बाट सिरहा प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पाँच वर्षीय शिवम यादवलाई सिरहा प्रहरीले शुक्रबार...

  • धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या प्रयास

    कालिकोट, १४ भाद्र । जिल्लाको रास्कोट नगरपालिका ७ स्थित गैरागाउँका ५८ वर्षीय तुले कामी र उनकी श्रीमती रचना कामीमाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गरिएको छ । बिहीबार राति करिब १ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हरियार प्रहार गरेको इलाका प्रहरी कार्यालय रास्कोटले जनाएको छ । धारिलो हतियार प्रह...

  • सवारी दुर्घटनामा जीप चालकसहित दुईको मृत्यु

    खस्यौली, १४ भाद्र । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम...

  • ‘संविधान अनूकुल ऐन बन्न सकेन’

    काठमाडौँ । राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखेका हुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हँुदैमा सङ्घीयता र संविधा...

  • भोजपुरमा मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग …

    भोजपुर, १४ भाद्र । भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत भोजपुरेहरुको साझा सामाजिक संस्था भोजपुर हातेमालो सेवा समाज युएईले जिल्लामा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान नै सञ्चालन गरेर एक लाख ४ हजार ७३३ रुपैँया आर्थिक सहयोग गरेको हो ।सामाजले भोजपुरको टे...

  • किशोरी बलात्कार गर्ने एक किशोरलाई ६ बर्ष जेल सजाय

    उदयपुर,१४ भाद्र । जिल्ला अदातल उदयपुरले किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधार गृह बिराटगनरमा रहेको उदयपुरका एक किशोरलाई ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षीया एक किशोरीलाई १७ बर्षीय किशोरले बलात्कार गरेको कसुर ठहर गर्दै बालकलाई कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्त...