काठमाडौं, १६ भाद्र। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै फेरि विदेश भ्रमणमा जाने भएका छन् । महानगरपालिका स्रोतका अनुसार शाक्य केन्द्र सरकारको अनुमति नै नलिई भ्रमणमा जान लागेका हुन् । उनी सोमबार बिहान ७ बजेको उडानमार्फत फिनल्यान्ड जाने कार्यक्रम तय भएको महानगरपालिकाले जनाएको छ । उनीस...
KS MEDIA NEPAL PVT.LTD
-
-
प्रतिवेदन बुझाउन ढिलासुस्ती गर्दै स्थानीय तह
पाल्पा, १६ भाद्र । जिल्लाका स्थानीय तहले महालेखा नियन्त्रक कार्यालयले तोकेबमोजिमको वित्तीय प्रगति विवरण पठाउन ढिला गरेका छन् । २४ साउनभित्र चौमासिक वित्तीय हस्तान्तरण र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिए पनि दुई नगरपालिका र ८आठ गाउँपालिकाले हालसम्म महालेखा नियन्त्रक कार्याल...
-
जिवित कुमारीलाई मासिक भत्ता ५० हजार – पूर्व गणेश र कुमारको पनि भत्ता बढ्यो
काठमाडौँ, १६ भाद्र । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ । राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशश्रीपद भत्ता वितरण त...
-
छोरीलाई मात्र सन्तानका रूपमा स्विकार्ने दम्पतीलाई सम्मान
बझाङ१६ भाद्र । सदरमुकाम चैनपुरमा बझाङका आठवटा दाम्पतीलाई छोरीलाई मात्र सन्तानका रूपमा लिएको भन्दै सम्मान गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा प्रतिनिधिसभा सदस्य आशा विकको पहलमा जिल्लाका छोरीलाई मात्र सन्तानको रूपमा स्वीकार गर्ने दाम्पतीलाई सम्मान गरेको हो । हरितालिका तिजको अवसर पारेर लैंगिक असमानता हटाउन पनि यो का...
-
तीजमा मादल बनाउन भ्याइनभ्याइ
गुल्मी, १६ भाद्र । तीज पर्व सुरु भएसँगै पछिल्लो केही दिनयता रेसुंगा नगरपालिका–१ का डिल्लीराज नेपालीलाई एकछिन पनि फुर्सद छैन । बिहान सबैरै उठ्छन् र राति अबेरसम्म काम गर्छन् । त्यो पनि आफ्नै कोठामा बसेर । यो उनको दिनचर्या हो । तीजमा मात्र होइन, दसैं र तिहारमा पनि नेपालीको एकछिन पनि फुर्सद मिल्दैन । धेरैजसो मानिसहरू तीज,...
-
भोजपुरमा क्लिप र विषादी प्रयोग गरिएको रुद्राक्ष नष्ट गर्ने निर्णय
भोजपुर, १६ भाद्र। भोजपुरको षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएको रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रअनुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषाधी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय भएको नगरप्रमुख बिरवल राईले जानकारी दिनुभयो । विषेश गरे षडानन...
-
गोरु काटेको आरोपमा बाबु छोरा पक्राउ
उदयपुर, १६ भाद्र। उदयपुरको चौदण्डीगढी नगरपालिका–३ हातिसारमा गोरु काटेको आरोपमा ४ जना पक्राउ परेका छन् । मासु खाने र बिक्री प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा शनिबार साँझ स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रवीण राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्...
-
बैंकमा जागीर लगाईदिन्छु भन्दै युवति बलात्कार गर्ने पक्राउ
राजविराज, १६ भाद्र । जागिर लगाई दिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौ रुपैया लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादवलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो । एक ...
-
पौवादुङमा गाउँपालिकाद्धारा तालाबन्दीको विषयमा धारणा सार्वजनिक, निति विपरितको माग राखेर जनतालाई भ्रममा नपार्न असन्तुष्ट पक्षलाई आग्रह -भिडियो सहित
भोजपुर, १५ भाद्र । भोजपुरको पौवादुङमा गाउँपालिकाले कार्यालयमा गत वुधबार प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले गरेको तालाबन्दीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको कार्यालयमा पत्रकार सम्मलेन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले सो विषयमा गाउँपालिकाको ध...
-
मुआब्जा माग्दै कोसी ब्यारेजमा १५ औं दिन पनि अनसन जारी
सप्तरी, राजविराज, १५ भाद्र । कोसी पीडितका समस्याबारेमा नेपाल तथा भारत दुवै देशका सञ्चारकर्मीले महŒवका साथ कलम चलाउने प्रतिवद्घता व्यक्त गरेका छन् । विगत १५ दिने सुनसरी र सप्तरीको सिमावर्ती स्थल कोसी ब्यारेज कन्ट्रोल रुम नजिकै अनसनमा बसेका कोसी पीडितको अवस्था बुझन शनिबार त्यहाँ पुगेका दुवै देशका संचारकर्मीहरुले यस्तो प्...





