• अन्तर्राष्ट्रिय महिलावादी ऐक्यवद्धताको उत्सव काठमाडौँमा

    ललितपुर । अन्तर्राष्ट्रिय महिलावादी ऐक्यवद्धताको उत्सब उर्लदो सय करोड २०२० को आरम्भ कार्यक्रम भदौ २१ गते शनिबार राजधानीमा आयोजना गरिने भएको छ । संगत फेलोसिप र मितो मेरोरियल अवार्डको घोषणा समेत सोही कार्यक्रममा गरिने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । न्याय, समानता र शान्तिप्रति संस्थाहरुको प्रतिबद्धता नवीकरण गर्...

  • काँग्रेसले प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

    काठमाडौं । नेपाली कांग्रेसले यही भाद्र २० र २१ गते प्रदेश नम्बर ३ अन्तर्गतका १३ मध्य सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार भक्तपुरको मध...

  • हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

    सुनसरी । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । गाउँ...

  • कपिलवस्तुको खोलामा बेपत्ता ३ जनाको शव फेला

    बुटवल। भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित बेटिबेलभरिया खोला ९सन्तघाट० मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर र ८ वर्षीया खुश्वु कोहरको शव प्रहरीले विभिन्न स्थानबाट फेला पारेको हो ...

  • ओलम्पिक निर्वाचन रोक्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं । भदौ २० गतेका लागि तय भएको नेपाल ओलम्पिक कमिटी ९एनओसी० को निर्वाचन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । एनओसीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै गत आइतबार रिट दायर गरेका थिए । मंगलबार रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधिश टंकबहादुर मो...

  • लागुऔषधसहित भारतीय पक्राउ

    विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले लागुऔषधसहित मंगलबार दिउँसो एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध शरीरमा टेपले बाँधेर नेपाल छिरेका भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–९ का २२ वर्षीय मोहम्मद करिम अन्सारी पक्राउ परेका हुन् । पैदल हिंडिरहेको अवस्थामा शंका लागेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर ...

  • झापामा हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

    झापा । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर...

  • भोजपुरमा एक व्यक्ति मृत फेला

    भोजपुर १७ भाद्र । भोजपुर नगरपालिका वडा नम्वर- ६ पालुवामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । टेम्केमैयुङ गाँउपालिका वडा नम्वर- ६ कोट वस्ने ३९ मुगाधन राई मृत अवस्थामा फेला  परेको प्रहरीले जनाएको छ । सोमबार बेलुका स्थानीयले बाटोको छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक राईको शवलाई पोष्टमाटम पछि परीवारको जिम...

  • नागरिकतामा पतिको नाम राख्ने वा नराख्ने भन्नेमा आ–आफ्नै तर्क

    काठमान्डौं । नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय...

  • चौठचन्द पर्वको रौनक, प्रसाद सामग्रीको मनपरी मूल्यले उपभोक्ता मारमा

    सप्तरी, १६ भाद्र । तराईमा निष्ठापूर्वक मनाइने चौठचन्द पर्वको अन्तिम तयारीमा यहाँका श्रद्घालुहरू जुटेका छन् । आज ९सोमबार० चौठचन्द पर्व मनाइँदै छ । घरबाहिर रहेका आफन्तजनसहित सामूहिक जमघटमा मनाइने यो पर्व तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा मनाइन्छ । यस अवसरमा ठाउँठाउँमा गणेश...