• साथी-साथी बीचको झगडामा एक जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् ...

  • वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

    भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको...

  • प्रदेश लोकसेवा आयोग विधेयक प्रमाणिकरण

    विराटनगर । प्रदेश १ का प्रमुख प्रा।डा। गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलवार प्रमाणिकरण गरेका छन् । प्रदेश सभाको भदौ १० गते बसेको ४० औं बैठकले यो विधेयक पारित गरेको थियो । विधेयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ती गर्ने बाटो खुल्ला भएको छ...

  • कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

    सिञ्जा । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ । सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गर्नुभयो । अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन ग...

  • गाउँपालिकाको कार्यालयमा आगजनी

    लहान । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आ...

  • पौवादुङ्मा गाउँपालिका तालाबन्दी प्रकरणः ‘गर्लफ्रेन्ड’ लाई जागिर खुवाउन गाउँपालिकामा ताला लगाएपछि…..

    भोजपुर , भदौ १८ । पौवादुङमा गाउँपालिका भोजपुरको कार्यालयमा तालाबन्दी प्रक्ररणमा नयाँ तथ्य फेला परेको छ । आन्दोलनको नेतृत्व गरिरहेको संघर्ष समितिका संयोजक मनोज कार्कीले कर्मचारी मागका लागि लिईएको परिक्षामा आफ्नो निकट मान्छेलाई परिक्षामा सामेल गराई नतिजा प्रकाशनमा नाम प्रकाशित गरिदिन प्रपञ्च रचेको खुलासा हुन आएको छ । कर...

  • गौहत्यामा संलग्नमाथि कारबाही गर्न विश्व हिन्दू युवा संघको माग

    काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैत...

  • एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

    जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थ...

  • चोरीका ५६ थान मोबाइल र नगद सहित ३ जना पक्राउ

    भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित ...

  • जुम्लाको सिञ्जा क्षेत्रमा भालु आतङ्क

    सिञ्जा । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभ...