• हँसपुर नगरपालिकाका मेयरसहित ३ जनामाथि किटानी जाहेरी दर्ता

    जनकपुर । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् । झडपमा गम्भीर घाइते भएका हँसपुर नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति मृत्यु भएको थियो । मृत्यु भएका तपे...

  • वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

    भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको...

  • अब जमिन लुकाउन पाइँदैन, सबै सिस्टममा थाहा हुन्छस् मन्त्री अर्याल

    काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले अब कसैले पनि जमिन लुकाउन नसक्ने गरी सरकारले सिस्टमको विकास गरेको बताएकी छन् । एउटा नागरिकताको आधारमा मुलुकभर उसको जमिन कति छ भन्ने सिस्टमबाट थाहा हुने बनाइएको मन्त्री अर्यालले जानकारी दिइन् । सहकारी पत्रकार समाजको नवांै स्थापना दिवसको अवसरमा बेल्द...

  • खानेपानीको रकम घोटला स् सुरेशले बुझाए १३ लाख बढी

    संखुवासभा । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको रमक घोटला गर्न काउन्टर साहकले १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएका छन् । विहीबार खानेपानी तथा उपभोक्ता समितीले पत्रकार सम्मेलन गर्दे काउन्टर सहायक सुरेश ढकाले सोमबार १३ लाख १३ लाख ९५ हजार ४७ रुपैया बुझाएको खानेपानी समितीका अध्यक्ष नरेन्द्र राईले पत्रकार सम्मेलनम...

  • हिन्दु राष्ट्रको पक्षमा छैनौं : विमलेन्द्र निधि

    काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीका महामन्त्री डा।शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टय...

  • आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी : कावा प्रधानमन्त्री पोखरेल

    काठमाडौं । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन् ।कार्यवहाक प्रधानमन्त्री पोखरेलले मुलुकले दीगो विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकास...

  • अध्यक्षता ग्रहण गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि वडाध्यक्षले गरे हातपात

    जनकपुर । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् ।बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत हुन लागेको...

  • खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग

    काठमाडौं । प्रतिनिधिसभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ । विकास तथा प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् । काठमाडौँ उपत्यका लगायत...

  • चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख

    गत जेठ २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई रु दश लाख प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयमार्फत् प्राप्त उक्त रकमको चेक आज पीडितका आमा दुर्गा अधिकारीलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र भानु नगरपालिकाका उपप्रमुख आशा था...

  • भोजपुरका दुई अनलाईन पत्रिकाद्धारा विज्ञप्तीजारी, पाठकलाई भ्रममा पार्न दिएको भ्रणपूर्ण अभिब्यक्तिको खण्डन

    भोजपुर, १९ भाद्र । समाचार प्रकाशनको विषयलाई लिएर एक व्यक्तिले खण्डन गरेपछि जिल्लाका दुई अनलाइन पत्रिकाले विज्ञप्ती जारी गरेका छन् । जिल्लाबाट सञ्चालनमा रहेका खवरसंसार डटकम र सिलिचुङ साप्तहिकले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आफनो सञ्चार गृहको धारणा सार्वजनिक गरेका हुन् । नेपाली काङग्रेस पौवादुङ्मा गाउँपालिकाका स्थ...