चरिकोट, २० भाद्र । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामे...
KS MEDIA NEPAL PVT.LTD
-
-
नुवकोटका वडाध्यक्षले बेचे झोलुङ्गे पुल, दुई जनाले बाँडे ७० हजार
विदुर, २० भाद्र । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरे...
-
धादिङमा ग्यास सिलिण्डर पड्किँदा ४ घर जलेर नष्ट
धादिङ, २० भाद्र । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ...
-
बझाङमा प्रहरीको सक्रियता स् कुरीति कुसंस्कार विरुद्ध सचेतना फैलाउँदै
बझाङ, २० भाद्र । बझाङ जिल्लामा प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने कुरीती, कुसंस्कारलगायतका क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न विद्यालय, गाँउ बस्तिका साथै सडक चोक, गल्लीहरुमा जिल्लामा हुने गरेका हानिकारक चालचलन विरुद्ध सचेतना मुलक र्याली सडक नाटक लगायत अन्तरक्रिया कार्...
-
झापामा भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
बनियानी, २० भाद्र । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरम...
-
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
डोटी, २० भाद्र । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डे...
-
मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा
मेलम्ची, २० भाद्र । मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मे...
-
भोजपुरको आमचोकमा एक ब्यक्ति मृत फेला
भोजपुर २० भाद्र । भोजपुरको आमचोक गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्वर- २ हात्तीगौडाका ५५ वर्षीय गोपाल विष्ट मृत फेला परेका हुन । भाद्र १८ गते घरबाट हिडेका विष्ट १९ गते घर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डप कुमार राजवंसीले बताए । विष्ट...
-
रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु
बुटवल । रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो । घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा मृत्यु भएको प्युठानका प्रहरी प्रम...
-
उदययपुरमा ५३७ सम्बन्ध विच्छेदका मुद्धा दर्ता
उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको पाइन्छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ । जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा तिन व...





