चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी...
KS MEDIA NEPAL PVT.LTD
-
-
बोक्सी लागेको भन्दै यातना दिने दुई जना प्रहरीको फन्दामा
झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । “पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीक...
-
सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स...
-
डुबेर तीन जनाको मृत्यु
दाङ । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डु...
-
तेह्रथुममा पनी डेंगुका बिरामी
तेह्रथुम । पुर्वका तराई जिल्लामा नियन्त्रणमा आउन नसकिरहेका बेला तेह्रथुममा पहिलो पटक डेँगु रोगका बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य...
-
मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा
बाँकेमा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ । मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना न्यूनीकरणमा चुनौती थपिँदै गएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनेदेखि लिएर, मानव बेचबिखन तथा ओसारपसारविरुद्...
-
भोजपुरमा पनि मानव बेचविखन तथा ओसारपसार विरुद्ध दिवस मनाईयो
भोजपुर, २० भाद्र । मानव बेचविखन तथा ओसार पसार विरुद्धको १३ औं राष्ट्रिय दिवस भोजपुरमा पनि मनाइएको छ । शुक्रबार दिवसको अवसरमा जिरोप्वाइट देखि चारभञ्ज्याङ सम्म ¥याली निकालिएको थियो । ¥याली पश्चात कार्यक्रममा बोल्ने बत्ताले बेचविखनमा पर्नेहरु प्रलोभनमा पर्ने गरेकाले गाउँगाउँ सम्म सचेतनाको कार्यक्रम लैजानु पर्ने बताएका थ...
-
भोजपुरमा बहुबिवाह गर्ने जेल चलान
भोजपुर, २० भाद्र । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका वडा नं –९ दुङमानाका ३१ वर्षीय जित बहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ । त्यस्तै अदालतले जीत बहादुरसंग बिवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीय रत्नमाया श्रेष्ठलाई पनि एक वर्ष कैद र ...
-
भोजपुरमा बहुबिवाह गर्ने जेल चलान
भोजपुर, २० भाद्र । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका वडा नं –९ दुङमानाका ३१ वर्षीय जित बहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ । त्यस्तै अदालतले जीत बहादुरसंग बिवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीय रत्नमाया श्रेष्ठलाई पनि एक वर्ष कैद र ...
-
अझै मुआब्जाको पर्खाइमा कोसीपीडित
इटहरी, २० भाद्र । सुनसरी, सप्तरी र उदयपुरलाई छोएर बग्ने सप्तकोसी नदीबाट पीडित बनेका स्थानीय रिले अनशन बसेको तीन साता भयो । तर, उनीहरूको समस्या समाधानका लागि सरकारले उचित पहल नगर्दा पीडितमाथि निराशा छाएको छ । कोसी पुल निर्माणताका गरिएको कोसी सम्झौताअनुरूपको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै सुनसरी, सप्तरी र उदयपुर...



