https://www.youtube.com/watch?v=DOEO1v7qndE...
KS MEDIA NEPAL PVT.LTD
-
-
रामप्रसादराई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
भोजपुर, ३० बैशाख । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको रामप्रसादराई गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएपछि मंगलबार पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जन्मदेखि १५ मह...
-
टेम्केमैयुङ गाउँपालिका–५ माअन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
भोजपुर, २७ वैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँ खेलकुद विकास समिति खावाको आयोजनामा तथा वडा नं. ५ कार्यालय खावाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुन...
-
पौवादुङमामा सञ्चालित ‘विराट ज्ञानमहायज्ञ’को आय–व्यय सार्वजनिक
भोजपुर, २१ बैशाख। भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु.१ करोडभन्दा बढी रकम संकलन भएको छ। बैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आय–व्यय सोमबार पत्रकार सम्मेलनमार्फत ...
-
बैशाख ६ देखि १२ गतेसम्म नवौँ मेयर भोजपुर गोल्डकप हुँदै
युवराज विष्ट भोजपुर, २९ चैत । भोजपुरमा आगामी बैशाख ६ गतेदेखि १२ गतेसम्म नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतियोगितामा देशका चर्चित तीन ‘ए’ डिभिजन क्लब सहित...
-
पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, २६ चैत । भोजपरको पौवादुङमा गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका केन्द्र च्याङग्रेमा कार्यक्रम सम्पन्न भएको हो । दोस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिक तथा सरोकावाल पक्षलाई जानकारी गराउने उद्धेश्...
-
टेम्केमैयुङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
भोजपुर, २३ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। भवन संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेक...
-
भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न
युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ। चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिका को सहकार्यमा आयोजना गरिएको हो। मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक प...
-
टेम्केमैयुङ गाउँपालिकाकाे दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, २० चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाकाे आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी ग...
-
टेम्केमैयुङ गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
भोजपुर, २० चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गर...
- 1
- 2
- 3
- …
- 248
- Next Page »










