काठमाडौं, १५ भाद्र । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख डा। धवलशमशेर राणाले कर्मचारीले गाईलाई...
KS MEDIA NEPAL PVT.LTD
-
-
कांग्रेसका १८२ विभाग रित्तै, भ्रातृ संगठनको हालत पनि उस्तै
काठमाडौं, १५ भाद्र। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कां...
-
बढ्यो ट्राफिक सक्रियता, भीआईपीमाथि पनि कारबाही
काठमाडौं, १५ भाद्र। ट्राफिक प्रहरीले पछिल्लो समय यातायातसम्बन्धी नियम नमान्ने सवारी तथा सवारी चालकको हकमा सक्रियता बढाएको छ ।मादक पदार्थ सेवन गरेर सवारी चलाउने यात्रुका लागि निक्कै कडाइ गरेको ट्राफिक प्रहरीले पछिल्लो समय लेन मिच्ने र जथाभावी पार्किङ गर्नेमाथि कारबाही तीव्र बनाएको छ । कसैले लेन मिचेमा सीसी क्यामेराको सह...
-
मच्छेगाउँका लाखे सहरमा
भक्तपुर, १५ भाद्र। मच्छेगाउँका लाखे सहर पसेका छन् । शनिबारदेखि उनीहरू भक्तपुर ललितपुर अनि काठमाडौंका विभिन्न स्थानमा नाच्दै सहर प्रवेश गरेका हुन् । स्थानअनुसार नेवारहरूले आआफ्नो तरिकाले नाच्दै सहर सहर डुल्न थालेका हुन् । स्थान विषेश रूपमा घण्टाकर्णदेखि इन्द्रजात्रासम्म नाचिने लाखे नाच यही २० र २१ भदौमा मच्छेगाउँमा प्र...
-
डेंगु नियन्त्रण अभियानमा समुदाय–प्रहरी साझेदारी
डेंगु नियन्त्रण अभियानमा समुदाय–प्रहरी साझेदारीचितवन, १५ भाद्र। भरतपुर महानगरपालिका–२ लाइन्स चोकमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका तथा पालिका समिति भरतपुरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । भरतपुर महानगरपालिका प्...
-
पहिरोले विद्यालय बगाएपछि छहारीमा पढ्दै बालबालिका
गुल्मी, १५ भाद्र । सत्यवती गाउँपालिका ठूलोलुम्पेकस्थित सिद्ध आधारभूत विद्यालय पहिरोले बगाएपछि विद्यार्थीलाई छहारीमा राखेर पठनपाठन गराइएको छ । गत साउन ६ गतेको अविरल बर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको चार कोठे भवनलाई बगाएको थियो । अविरल बर्षासँगै पहिरो गएपछि लुम्पेक र लिम्घामा १३ जनाको ज्यान जानुका साथै धेरै घ...
-
गैँडाको आक्रमणबाट ३ घाइते
बर्दिया, १५ भाद्र । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट २ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै यहाँ गैंडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । जिल्लाको बारबर्दिया नगरपालिका–४ स्थित कुसुम्भाघाटको सामुदायिक वनको जंगलमा शनिबार गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ पदनाहाका १० वर्षीया सिखा थारु, सोही ...
-
भोजपुरमा पहिरोले किचेर एकको मृत्यु, तीन घाइते
भोजपुर, १५ भाद्र। भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङ पहिरोमा परि एक जनाको ज्यान गएको छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कदा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षिय मानबहादुर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । फोक्टेबाट भन्ने ठाउँबाट अलैँची गोडेर घर फर्केका विष्टको पहिरोले किच...
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्यो आन्दोलन गर्ने ठाउँ
तुलसीपुर,१४ भाद्र । बिरामीको उपचार गर्ने घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय होहल्ला र आन्दोलन गर्ने थलोका रूपमा परिचित हुन थालेको छ । प्रतिष्ठानमा केही दिनयता दैनिकजसो होहल्ला, नाराबाजी, तालाबन्दीजस्ता विभिन्नखाले आन्दोलनका र्काक्रम भइरहेका छन् । उपकुलपति डा। संगीता भण्डारीले अभद्र व्यवहार गरेको ...
-
कुश अभावले घरघरमा भित्र्याउँनै समस्या
ललितपुर, १४ भाद्र । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश शुक्रबार घर–घरमा भित्र्याइएको छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । कुश घरघर बाँड्ने भनिए पनि कुश...









