भोजपुर, २३ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीयवासीहरूले आफैं अग्रसर भएर यो उदाहरणीय पहल गरेका हुन्। विद्यालय व्यवस्थापन ...
KS MEDIA NEPAL PVT.LTD
-
-
यशोधराका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
भोजपुर, २१ कात्तिक । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो सिजन सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरूक...
-
मङ्सिरमा कोप्चे–तावाभञ्ज्याङ प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’
भोजपुर २१ कार्तिक । भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस–२०८२’ सञ्चालन हुने भएको छ । हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेलनमार्फत जानकारी दिइएको हो । पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगमी मङ्सिर २०–२२ ग...
-
समाजसेवी राईद्धारा ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
युवराज विष्ट, भोजपुर, १३ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकाबाट आएका समाजसेवी लिलाहाङ राईले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गर्नु भएको हो । अमेरिकामा व्यावसाय गर्दै आउनु भएका राईले आफ...
-
वडाको पहलमा भुल्केका १०७ घरमा केन्द्रीय विद्युत जडान
भोजपुर, ४ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका १०७ सय परिवार विद्यत्को केन्द्रीय प्रसारण लाईन विस्तार गरिएको छ । वडाको सक्रियतामा यहाँका केन्द्रीय विद्युत् विस्तार गरिएको हो । स्थानीयस्तरमा सञ्चालन भएको बेहेश्वर जलविद्युत आयोजनामा चट्याङका कारण क्षति पुगेपछि स्थानीय अन्धकारमा बस्दै आएका थिए । असोज १९,...
-
‘पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ’
भोजपुर, १० असोज । नेपालको जेन्जी आन्दोलन पश्चात उत्पन्न भएको विषम राजनीतिक परिस्थितिलाई केन्द्रित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कमिटीको बैठक प्रारम्भ भएको छ। यस संवेदनशील घडीमा पार्टीले सबैभन्दा पहिला व्यक्ति वा अनुहार परिवर्तन गर्नेभन्दा पनि प्रवृत्ति परिवर्तन गर्ने दिशातिर गम्भीर कदम चाल्न...
-
...
-
राज्यमन्त्री राईद्वारा फरक क्षमता भएका विद्यार्थीलाई स्कुटर सहयोग
भोजपुर, २ असोज । भोजपुरस्थित विद्योदय माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थी अनुप दाहाललाई स्कुटर हस्तान्तरण गरिएको छ। विद्यालय–घर आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले कक्षा १२ मा अध्ययनरत दाहाललाई निशुल्क रुपमा स्कुटर सहयोग गरिएको कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले बताउनुभयो। राज्यमन्त्री राईले...
-
अरुणको फालिटारमा साइबर सुरक्षा र डिजिटल साक्षरता प्रर्वद्धन कार्यालय सञ्चालन
भोजपुर, २२ भदौ । ग्रामिण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ। नेपाल प्रहरीका पूर्व एआईजी भीम ढकालको पहलमा सूचना प्रविधिसम्बन्धी काम गर्ने ‘जेनेस’ कार्यालय सञ्चालनमा आएको हो। कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र...
-
निजामती सेवा दिवसमा धनकुटा कारागारमा स्वास्थ्य परीक्षण
भोजपुर, २१ भदौ । निजामती सेवा दिवस–२०८२ को अवसरमा धनकुटा कारागारमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा १ सय ५६ जना पुरुष र ५ जना महिला गरी १ सय ६१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कैदीबन्दीहरूको स्वास्थ्यप्रति चासो राख्दै आगामी दिनमा नियमित स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 248
- Next Page »











