कोशी प्रदेश सरकारले ल्याउन लागेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’मा रहेको प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै भोजपुरका पत्रकार धर्नामा बसेका छन् । सरकारले ल्याउन लागेको विधेयकले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुर्याउने भन्दै पत्रकारहरूले विरोध गरेका हुन् । नेपाल पत्रकार महासंघ, भोजपुरको आयोज...
KS MEDIA NEPAL PVT.LTD
-
-
पौवादुङमामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन
भोजपुर, १० भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने ...
-
अन्नपूर्णमा रु. तीन करोड लागतमा कृषि र पशुपन्छी सेवा केन्द्र निर्माण
भोजपुर, ९ भदौ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण गरिएको छ । आर्थिक करिडोर पाख्रीबासको रु. तीन करोड २१ लाख लागतमा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको हो । सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र ...
-
भोजपुरमा हरितालिका तीज विशेष लोकगीत प्रतियोगिता सम्पन्न
भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ ९ लेखर्कमा तीज विषेश लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । पाँचधारे कला साहित्य केन्द्र, टङ्केमैयुङ गाउँपालिका–९, पाँचधारे, लेखर्ककाे आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । लेखर्कमा रहेका क्रियाशिल आमा समूह बीच प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सात वटा आमा समूहको सहभागिता...
-
भोजपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले गरे रक्तदान
भोजपुर, भदौ १ । राष्ट्रिय युवा संघ, नेपाल जिल्ला समिति भोजपुरले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । शनिबार जिल्ला अस्पताल भोजपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्थानीय युवादेखि विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू सहभागी रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्...
-
कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण
भोजपुर,२७ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परिक्षामा सामेल भएका सम्पूर्ण २१ जना विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ । परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रद...
-
अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर,२७ साउन । भोजपरको अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र प्याउली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरणसहित यस आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना तथा कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । ...
-
भोजपुरमा विविध कार्यक्रमका साथ मनाइयो किरात राई यायोक्खाको ३८औं स्थापना दिवस
भोजपुर, २२ साउन । किरात राई यायोक्खाको ३८ औं स्थापना दिवस भोजपुरमा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राई रहनुभएको थियो। उहाँले किरात राई समुदायको भाषा, संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रवर्द्धनमा किरात राई यायोक्खाले खेलेको भूमिकाको प्...
-
भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी
भोजपुर,३० असार उद्योग वाणिज्य सङ्घ भोजपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा बद्रि कुमार श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनुभएको छ। आइतबार सम्पन्न मतदानमा श्रेष्ठले १५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्नुभएको हो। विश्वकर्माले ११२ मत प्राप्त गर्नुभएको थियो। त्यसैगर...
-
पौवादुङमाको १७ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न
भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १७ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८२/०८३ नीति तथा कार्यक्रम पास गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ४३ करोड ३४ लाख ३९ हजार ८७९ बराबरको पेस गरेको बजेट पारित गरिएको छ । सभामार्फत कोशी प्रदेशका पहाडी ज...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 248
- Next Page »











