जन्मदिनमा चकलेट–केकको सट्टा शैक्षिक कोषमा योगदान

भोजपुर १२ असोज । आफ्नो जन्मदिनलाई सामाजिक तथा शैक्षिक योगदानसँग जोड्दै समता स्कुल भोजपुरमा नयाँ अभ्यासको थालनी गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले जन्मदिनको अवसरमा विद्यालय परिसरमा उन्नत जातको एभोकाडोको बिरुवा रोप्नुका साथै जन्मदिनमा केक तथा चकलेट बाँड्ने प्रचलन अन्त्य गर्ने घोषणा गर्नुभएको हो। विद्यालयमा जन्मदिनलगायतका अवसरमा चकलेट तथा केक बाँडेर खर्च ग...

टेम्केमैयुङका अध्यक्ष सरोज बस्नेतद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजपुर, १२ असोज। भद्र, शालीन र विकासप्रेमी युवा नेताको छवि बनाएका भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउनुका साथै राष्ट्रिय राजनीतिमा यु...

पौवादुङमा पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा

भोजपुर, ३ असार । भोजपुरको पौवादुङमा गाउँपालिकालाई पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो। गाउँपालिकाले स्वास्थ्य शाखाका, महिला स्वास्थ्य स्वयंसेविका, स...

टेम्केमैयुङ गाउँपालिका–५ माअन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

भोजपुर, २७ वैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँ खेलकुद विकास समिति खावाको आयोजनामा तथा वडा नं. ५ कार्यालय खावाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक वडा कार्यालय खावा रहेको छ । प्रतियोगितामा प्रथम हुने टोल...