भोजपुर, २५ चैत्र । भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा अवैध रुपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । लकडाउनको समयमा बाहिरी जिल्लामा घुरेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । उनीहरुलाई वडा नं १४ बोयाको सिंहदेवी आधारभुत वि...
Uncategorized
-
-
तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
हेटौँडा, १६ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन...
-
भोजपुरमा पर्यटन पर्वद्धनका लागि मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने
भोजपुर, ४ माघ । यहि फागुन १३ र १४ गते टेम्केमैयुङ गाउँपालिकामा ''टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांगीतिक महोत्सव २०७६'' हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि गाउँपालिकाको आयोजनामा पर्यटकीय सांगीतिक महोत्सव हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रम मार्फत चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन, खेलकुद क्षेत...
-
भोजपुर स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका, तातोपानी भन्सार प्रमुखसँग १० करोड बढी अवैध सम्पत्ति : अख्तियारले चलायो मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानुनी रुपमा १०...
-
रौतमाई गाउँपालिकालाई औद्योगिक ग्राम बनाइने
उदयपुर,८ मंसिर। उदयपुरको रौतामाई गाउँपालिकालाई औद्योगिक ग्रामका रूपमा विकास गरिने गृहकार्य सुरु गरिएको छ । यसका लागि प्राविधिकसहितको टोलीले स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा गएको कृषि, पशु र उद्योगका प्राविधिकसहितको टोलीले जिल्लाकै धार्मिक तथा पर्य...
-
भिडियो सहित -मुख्यमन्त्री राईद्धारा भोजपुर जिल्ला अस्पतालको अनुगमनपछि यस्तो प्रतिक्रिया!
भोजपुर, ३ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज जिल्ला अस्पताल भोजपुरको अनुगमन गर्नु भएको छ । मुख्यमन्त्री राईले अनुगमन पश्चात जिल्ला अस्पतालमा चिकित्सकको कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभएको छ । अस्पतालमा विभिन्न मेसिन तथा उपकरण एंव दर्वन्दी अनुसारका ...
-
हाम्रो टिम
सम्पादक : युवराज विष्ट सह सम्पादक : गणेश विष्ट बरिष्ठ सम्वाददाता : कविता खड्का...
-
फरार अभियुक्त ३२ वर्षपछि पक्राउ
गाइघाट, ३ कातिक। इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले ३२ वर्षपछि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जि...
-
प्रहरीद्वारा भिड नियन्त्रण गर्न चार राउण्ड हवाइ फायर, प्रहरी हवल्दार घाइते
जुम्ला, २४ असोज । भालु नमारिदिएको भन्दै आक्रोशित भिड तितरबितर पार्न प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए। दिनदहाडै भालु गाउँतिर झरेर मान...
-
भोजपुरमा १३ शिक्षक र कर्मचारी ल्यापटप
भोजपुर, ५ असोज । भोजपुर नगरपालिका –५ बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न १३ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको तर्फबाट ९ ओटा र विद्यालयको आन्तरिक श्रोतबाट ४ ओटा गरि ६ ल...