• पौवादुङमालाई बालश्रम मुक्त पालिका घोषणाको तयारी पुरा

    भोजपुर, ४ फागुन । पौवादुङमा गाउँपालिका बालश्रममुक्त घोषणाको अन्तिम चरण पुगेको छ । यहाँका छ वटै वडालाई बालश्रममुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्न लागिएको हो । सम्पूर्ण तयारी भएकोले गाउँपालिकालाई यहि फागुन ६ गते घोषणाको तयारी गरिएको छ । यो विश्वश्रम संगठनको एआर सी प्रोजेक्टलेसँगको सहकार्यमा गाउँपाल...

  • ...

  • ...

  • भोजपुरको अरुण गाउँपालिका-२ चम्पेमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाट

    भोजपुर १८ बैशाख । भोजपुरको अरुण गाउँपालिका २ चम्पेमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाट गरिएको छ । केन्द्रको उद्घाटन जिल्ला समन्वय समिति प्रमखु लक्ष्मण खड्का र वडा न २ चम्पेका वडाध्यक्ष भुपेन्द्र रानामगरले संयुक्त रुपमा गरेको हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले आयुर्वेद चिकित्सा प्रति ...

  • एमाले भोजपुरले टुङ्गो लगायो तीन स्थानीय तहमा उम्मेदवार

    भोजपुर, ४ बैशाख । एमाले भोजपुरले तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उप प्रमुख सर्वसम्मत उम्मेदवार तय गरेको छ । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा सम्बन्धित कमिटीले आज प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उप– प्रमुख सर्वमम्मत छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी ...

  • भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न

    भोजपुर, १० कात्तिक । नेकपा एमाले भोजपुरको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका...

  • भोजपुरमा विहेको गाडी दुर्घटना

    भोजपुर, १० चैत्र । भोजपुरमा विहेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं २ कुलुङवाट ट्याम्केमैयुङ गाउँपालिकाको दिल्पा तर्फ विहेको जन्ती लिएर आउदै गरेको ग ३ च. ३६३२ नम्वरको फोर्स गाडी आज (शुक्रबार) विहान ५ः३० बजे षडानन्द नगरपालिका ५ चिउरीवोटेमा चिप्लीएर दुर्...

  • ...

  • ...

  • भोजपुरमा पत्रकार सहित ६७ जनाको स्वाब संकलन

    भोजपुर, ६ जेठ । सुक्ष्म रुपमा कोरोना फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भोजपुरमा ६७ जनाको स्वाब संकलन गरिएको छ । मंगलबार बढी मात्रामा जनसम्पर्कमा रहने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कर्मचारी लगाएतको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको हो । जिल्लामा कोरोना संक्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् ।...