• २१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

    काठमाडौं,११ मंसिर । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ । यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली ...

  • सेनाले व्यवस्थापन ग¥यो,कोरानाका कारण ज्यान गुमाएकी युवतीको शब

    भोजपुर,३ मंसिर । भोजपुरको षडानन्द नगरपालिका –८ मा कोरोना संक्रमणको कारण ज्यान गुमाएकी युवतीको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । मंगलबार कोरानाका कारण मृत्यु भएकी २४ वर्षिय युवतीको शब फैष्ट रैफल गण भोजपुरबाट गएको नेपाली सेनाको टोलीले बुधबार व्यवस्थापन गरेको हो । सेनाले स्थानीय र प्रहरीसंगको समन्वयमा सोही वडाको कमेर...

  • मुख्यमन्त्रीद्धारा यशोधरा माविको वैठक कक्षको उद्घाटन

    भोजपुर, २५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यशोधरा माध्यमिक विद्यालयको वैठक कक्षको उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार वैठक कक्षको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको २० लाख लागतमा सभा भवन निर्माण भएको यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । वैठक कक्ष निर्माणभ...

  • मुख्यमन्त्रीद्धारा ‘टेम्के भ्यू टावर’को शिलान्याससंगै उज्यालो गाउँपालिका घोषणा

    भोजपुर, २४ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको टेम्केडाँडामा ‘टेम्के भ्यू टावर’ को शिलान्यास गरेका छन्। मुख्यमन्त्री राईले आज एक कार्यक्रमका बीच टावरको शिलान्यास गरेका हुन् । तीन हजार १०० मिटर उचाइ रहेको सो डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको हो ।...

  • मुख्यमन्त्रीद्धारा भोजपुर –टक्सार विमान स्थल सडक उद्घाटन

    भोजपुर, २३ कात्तिक । भोजपुर सदरमुकामदेखि टक्सार बिमान स्थलसम्मको कालोपत्रे सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले आइतबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका हुन् । जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा सडक कालोपत्...

  • मुख्यमन्त्री शेरधन राई भोली गृह जिल्ला भोजपुर आउने, यस्तो छ कार्यतालिका

    भोजपुर २४ कार्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आउने भएका छन् । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास गर्न कार्तिक २३ गते गृह जिल्ला आउन लागेका हुन् । जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय, सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्...

  • भोजपुरको पोखरेमा आगालागी

    भोजपुर, १४ कात्तिक । भोजपुर नगरपालिका –८ पोखरेमा आगलागी भएको छ । शुक्रबार विहान स्थानीय बालकुमार रोक्काको गोठघरमा आगालागी भएको हो । गोठघरमा रहेको काठपात, घाँस  पराल लगाएत सम्पूर्ण समाग्री जल्दा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए । आगलागी स्थानीय र नेपाली सेनाको सहयोगमा नियन्त्रण लिइएको थियो । आग...

  • टेम्केमैयुङ गाउँपालिकाद्धारा हावाहुरी पीडित १७० परिवारलाई राहत वितरण

    भोजपुर, ५ कात्तिक । टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नश्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा, सावा, पाङखाङका १७० परिवारलाई चामल वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक परिवारलाई ५० केजीका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै ...

  • कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

    काठमाडौं । ब्राजिलले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको ...

  • भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध  प्रवासीद्धारा आठ विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्रण

    भोजपुर, ३० असोज । वैदेशिक रोजगारीमा रहेका युवाहरुले भोजपुरका विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध उनीहरुले आठ ओटा विद्यालयलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनीहरुले टेम्केमैयुङ गाउँपालिकाको जनता प्राथमिक विद्यालय, महेन्द्र आधारभुत विद्यालय र साकेवा प्राथमिक ...