भोजपुर १२ फागुन । पर्यटकिय क्षेत्र भोजपुरको टेम्के डाँडाको काँखमा रहेको महभिर झर्ना पर्यटकको आर्कषणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । करिव ६० मिटर अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नको लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिव ४ किलोमिटर पश्चिममा अ...
मनोरञ्जन
-
-
अनमोल र प्रदीपसँग रोमान्स गर्न मन छ– अभिनेत्री अप्सना
अप्सना थापाले अभिनय गरेको थुप्रै फिल्म त प्रदर्शनमा आएको छैनन् । तर पनि धेरैको नोटिसमा उनी पर्न सफल छिन् । आजबाट प्रदर्शनमा आएको फिल्म ‘रुमालै छ चिनो’को कारणले उनी सबैतिर नोटिसमा पर्न सफल भएकी हुन् । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा बनेको यो फिल्मको उनी सोलो हिरोइन हुन् । सायद...
-
धरानमा वरिष्ठ गायक दीप श्रेष्ठलाई अभिनन्दन
वरिष्ठ गायक दीप श्रेष्ठलाई धरानमा अभिनन्दन गरिएको छ । संगीत क्षेत्रमा लागेको ५० औं बार्षिक उत्सवका अवसरमा उनलाई अभिनन्दन गरिएको हो । शनिबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा आयोजीत दीप श्रेष्ठ स्वणिम साँझ कार्यक्रममा प्रदेश नं.१का मुख्यमन्त्री शेरधन राईले अभिनन्दनपत्र, नेपाली ढाका टोपी र ...
-
बेहुला–बेहुली बन्दा यस्तो देखिए संजोग र बर्षा
नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । तस्बिर खिच्न जाने पत्रकारलाई पनि प्रवेश दिइएको छैन । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्...
-
युवतीहरु किन विवाह गर्न आनाकानी गर्दैछन् ?
एकजमना थियो, उमेर नपुग्दै विवाह गर्ने । अर्थात १० वा १२ बर्षको उमेरमा विवाह गरिदिने । छोरीलाई ‘कन्यदान’ दिएपछि स्वर्ग पुगिन्छ भन्ने सोचाईले कलिलै उमेरमा छोरीको विवाह गरिदिने चलन थियो । धेरै पर पुग्नुपर्दैन, हाम्रा पिता पूर्खा पनि यस्तै परिवेशबाट गुज्रिए । उनीहरुले त्यस्तो उमेरमा विवाह गरे, जतिबेला उनीहरुलाई दा...
-
बर्षा र सञ्जोगको ‘इन्गेजमेन्ट’
काठमाण्डौ,२९ माघ । नेपाली फिल्म क्षेत्रको स्थापित कलाकार वर्षा राउत र सञ्जोग कोइरालाले ‘इन्गेजमेन्ट’ गरेका छन् । सोमबार पारिवारिक उपस्थितिसहित दुबैले औंठी साटासाट गरेका हुन् । यी जोडीले करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई आफ्नो परिवारको सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह २ फागुनमा हुदैँछ । यद्यपी वि...
-
नेपालका चर्चित गायक र नायकहरु : कस्को सम्पती कति ?
काठमाडौं । गायक राजेश पायल राईले पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका हिरोभन्दा पनि बढी हुन्छ । विदेशम...
-
पिता बन्दै आर्यन सिग्देल
काठमाण्डौ, २४ माघ । अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ । अभिनेता आर्यन सिग...
-
के सपनाले विपनाको संकेत गर्छ : ५१ सपनाको फल
काठमाडौ । हरेक मान्छेले सपना देख्ने गर्छन्। सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं । (१) मोटो गोरु ...
-
अन्जु पन्तका १० विवाद …..
काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा जति भावुकताको मिठास अरुका स्वरमा विरलै भेटिएला । एउटा गजलमा भरेको स्वरले दिएको उचाईसँगै अञ्जुको गायन यात्राले पनि गति लियो । गायन नेपालमा एउटा राम्रो पेशा पनि बनिसकेको छ । यो सौखमात्र होइन, व्यावसायीकतामा परिणत भएको छ । व्यावसायीकतामा परिणत भएको पेशासँग त्यस व्यक्तिको चरित्र, चित्र...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 18
- Next Page »