• गोप्य सेक्स : क्लब पुरुषलाई प्रवेश निषेध, उत्तेजक पार्टी गर्छन महिलाहरु

    एजेन्सी। इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ । विभिन्न सञ्चार माध्यमका रिपोर्टका अनुसार यो क्लब...

  • हेर्नुस नायिका वर्षा राउतको ‘बोल्ड अवतार

    काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनका क्रममा प्रचार प्रसारको लागि अष्ट्रेलियामा पुगेकी नायिका वर्षा राउत बोल्ड अवतारमा देखिएकी छिन् । चलचित्रमा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसोदेखि एकाएक ट्रोलको शिकार भएकी छिन् । आफू अभिनीत चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी अ...

  • दोस्रो विवाहमा रमाउने कलाकारहरु

    काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने र चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलबीच शुक्रबार बिहे भयो । यो दुवैका लागि दोस्रो बिहे थियो । अर्थात्, सेकेन्ड म्यारिज । नेपाली समाजमा सेकेन्ड म्यारिजको प्रचलन बढ्न थालेको छ । सामाजिक रूपमा ‘दोस्रो पोइल अथवा जोइल’ भन्ने प्रचलनले अब वैधानिकता पाउन थ...

  • मनोरञ्जन अष्ट्रेलियामा स्वस्तिमाको रोमान्स

    धरान । अभिनेतृ स्वस्तिमा खड्का फिल्म बुलबुलको विशेष प्रदर्शनीमा अष्ट्रेलिया पुगिन् । उनले त्यही मौकामा समुद्र किनारमा खुलेर फोटो खिचाएकी छन् । उनले तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । ती तस्बिरमा उनका फ्यानहरूले ‘क्युट देखिएको’ भन्दै प्रशंसा गरेका छन् । पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । उनी...

  • चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा तेरिया मगर

    काठमाण्डौ । ‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् । चलचित्रको प्रिमियरमा पुगेकी तेरिय...

  • छवी र शिल्पाले ५ वर्ष अघि नै विवाह गरेको स्विकारे

    काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच लामो समयदेखि प्रेम रहेको र विवाह समेत भएका समाचारहरु बारम्बार आइरहन्छन् । तर यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको पुष्टी भने गरेका थिएनन् । नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाले हालै दिएको अन्तर्वार्तामा नायिका शिल्पा ...

  • के हो साइबर सेक्स ?

    काठमाडौं । साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा...

  • नेपाली फिल्ममा फर्किंदै विराज

    धरान । विराज भट्ट एक समय नेपाली फिल्ममा चल्तीका फिल्मी हिरो गनिन्थे । त्यसपछि उनी भोजपुरी फिल्मतिर लागे । अहिले उनी पुनः नेपाली फिल्मतिरै फर्किंदै छन् । भोजपुरी फिल्ममा आफ्नो प्रभाव खस्किँदै गएपछि उनी नेपाली फिल्ममा फर्किएको चर्चा पनि फिल्मक्षेत्रमा चलेको छ । अभिनय गर्दै आएका विराट अब कलाकारबाट निर्माता र निर्देशकका र...

  • प्रियंका कार्कीको फेरि अर्को हट अवतार

    ईटहरी । समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ । झनै पछिल्लो समय आयुष्मान संगको रोमान्स सहितको तस्वीर सार्बजनिक पछि त उनको चर्चा व्हात्तै बढेको छ । समुन्द्र किनारका उनका यी ...

  • धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान

    इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन । लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केहि साता अघि इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुबर्ण ...