• ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

    काठमाडौँ । नायिका स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ का लागि अनुबन्धित भएकी छन् । फिल्म ‘बुलबुल’ मा गरेको अभिनयबाट प्रशंसा पाएकी स्वस्तिमा हालै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चामा छाउन सकिनन् । निकेश खड्काले निर्देशन गर्ने चपली हाइट ३ मा स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौ...

  • किन रोकियो ‘भद्रगोल’ ?

    काठमाडौँ । हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ रु श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अह...

  • हलिउडदेखि कलिउडसम्म शिल्पा 

    काठमाडौँ । हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चल...

  • राधिका अभिनित चलचित्रको सेक्स क्लिप्स सार्वजनिक

    मुम्बई । बलिउड नायिका राधिका आप्टे अभिनित हिन्दी चलचित्र ‘द वेडिङ गेस्ट’ को एउटा क्लिप्स बाहिरिएको छ । राधिका र देव पट्टेल अभिनित सेक्स सिन सार्वजनिक भए लगत्तै धेरै राधिकाको नाम जोडेर टिप्पणी गरे । देव र आफु भएको भिडियोको सन्दर्भमा आफ्नो मात्रै नाम जोडिनुलाई राधिकाले बिमार मानसिकताको उपज भएको टिप्पणी गरिन् । ‘जुन दृष्...

  • कङ्गना फेरि विवादमा

    बलिउडकी कङ्गना रनौत विभिन्न कारणले चर्चामा आइरहन्छिन् । विशेष गरेर उनी विभिन्न विवादमा मुछिइरहन्छिन् । यो उनको पुरानै बानी हो । कहिले कलाकारसँग, कहिले बलिउडकर्मीसँग त कहिले निर्माता निर्देशकसँग विवाद गरिरहेकी हुन्छिन् । यसक्रममा पत्रकार पनि उनको निशानामा परेका छन् । ‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोसनल गीतलाई सा...

  • हलिउडदेखि कलिउडसम्म शिल्पा

    काठमाडौँ । हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चल...

  • स्वस्तिमालाई ‘दी सार्क फिल्म फेस्टिभल’को अवार्ड

    काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड( पर्फमेन्स’ जितेकी छन् । त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार ९स्पेशल रिकग्नाइजेशन० अवार्ड प्राप्त गरेको छ । ‘टाटनी’लाई अविनाश विक्...

  • बोल्ड स्वेता

    नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोसँग चलिरहेको छ । उनै, स्वेता चलचित्रका कार्यक्रममा प्राय पुग्छिन् । निम्तो आएका कार्यक्रममा पुग्ने स्वेता आफूलाई विन्दास रुपले प्र...

  • फिल्म चोरीको आरोपले तनावमा केकी

    फिल्म ‘कोहलपुर एक्सप्रेस’ मार्फत् निर्मातासमेत बनेकी अभिनेत्री केकी अधिकारीलाई अहिलेसम्म त्यही फिल्मले तनाव दिइरहेको छ । फिल्म प्रदर्शनमा आउनुअघि दर्शकहरूले केकीबाट धेरै आशा गरेका थिए । धेरै चर्चा पनि भएको थियो तर, हलमा फिल्म प्रदर्शन भएसँगै बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’ को कपी–पेष्ट गरेको आरोप खेप्नुपर्यो उनले । विशा...

  • यि हुन डिभोर्सका कारण चर्चामा आएका नेपाली सेलिब्रेटीहरू

    काठमाडौँ  धेरै जसो नेपाली मिडियामा बलिउडरहलिउडमा हुने डिभोर्सका बारेमा धेरै चर्चा हुने गर्दछ । तर पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे सँगै नेपाली सेलिब्रेटिहरूको डिभोर्सले पनि निकै चर्चा पाउन थालेको छ । उनीहरूको रिल लाइफमा जस्तो सुकै भूमिकामा देखिएपनी रियल लाइफमा जो कोही आफ्नो सम्बन्धबाट टाढिन चाहिरहेको हुँदैन । तर...