काठमाडौ । हरेक मान्छेले सपना देख्ने गर्छन्। सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं । (१) मोटो गोरु ...
मनोरञ्जन
-
-
अन्जु पन्तका १० विवाद …..
काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा जति भावुकताको मिठास अरुका स्वरमा विरलै भेटिएला । एउटा गजलमा भरेको स्वरले दिएको उचाईसँगै अञ्जुको गायन यात्राले पनि गति लियो । गायन नेपालमा एउटा राम्रो पेशा पनि बनिसकेको छ । यो सौखमात्र होइन, व्यावसायीकतामा परिणत भएको छ । व्यावसायीकतामा परिणत भएको पेशासँग त्यस व्यक्तिको चरित्र, चित्र...
-
‘सालको पात‘’.. गाउँदा यस कारण विवाद परे रवि ओड…
काठमाडौं १९ माघ। अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै‘’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् । अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्र...
-
अभिनयको भोकले पासपोर्ट च्यातिदिएँ, भद्रगोलका बले (पुरा पढ्नुहोस)
काठमाडौं । हास्य टेलिशृंखला भद्रगोलुको १८ भागमा देखापरेका कलाकर हुन् बलेु अर्थात् सागर लम्साल। त्यसअघि नेपाली चलचित्र लोफर लज्जाुमा देखिएका उनी भद्रगोलमार्फत् सानो पर्दामा देखापरे। भद्रगोलमा १८ भाग प्रसारण भइसकेपछि उनको अभिनय र बोल्ने शैलीको सर्वत्र चर्चा हुन थाल्यो तर उनी हराए। २४औँ भागमा उनी साङ्लो बोरो तपाईंको कपालच...
-
पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् ? महिनाको तलब पाउछन् कि सेक्स गरेको हिसाबले
पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् उनीहरुले रु पोर्न फिल्म इन्डस्ट्री जति विवादित हुन्छ, त्यति नै धेरै कन्ट्रोवर्शियल एडल्ट स्टार मानिन्छन् । र, कति समय टिक्छन् रु भन्ने च्यालेन्ज पनि हुन्छ । यी सबैको जवाफ एडल्ट स्टार, साइट ओनर र निर्माता सिरीले एक अन्र्तवार्तामा दिएका थिए । समाचार एजेन्सीहले चर्चा गरे अन...
-
धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान
म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो रु शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ । आर सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड ...
-
यौन काण्डमा मुछिएका यी नेपाली सेलिब्रेटी
काठमाडौं । कलाकारहरू विभिन्न कारणले सधैँ गसिपमा आइरहने गर्दछन् । कहिले राम्रो त कहिले नरामो गसिपको सिकार सधैँ सेलिब्रेटी रहने गर्दछन् । विश्वभरका नै चर्चित महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिने गर्दछन् । नेपालका पनि केही महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिएका छन् । ती मध्ये केही अझै आफ्नो क्षेत्रमा सक्रिय छन् भने कहिले...
-
तेरियाको कमाई कति ?
काठमाडौ । तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । १५ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम तेरिया फौजा मगर हो । उनले आफ्नो नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान ...
-
विराटनगरमा अन्तराष्ट्रिय म्युजिक महोत्सव हुने
मोरङ ९ माघ । एक दिने अन्तराष्ट्यि म्युजिक महोत्सव मोरंगको विराटनगरमा यही माघ १६ गते हुने भएको छ । भारतीय चलचित्र क्षेत्रकी नायिका तथा मोडल राखि सावंत लगायतको प्रस्तुति रहने गरि विराटनगरमा एक दिने अन्तराष्ट्यि म्युजिक महोत्सव आयोजना गर्न लागिएको आयोजक मिस्टी डान्स गाइजले इटहरीमा सप्तकोशी अनलाईनको सभाहलमा पत्रकार सम्मेलन...
-
पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट
पथरी । फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिने भएको छ । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ साझ पथरीमा आयोजना हुने कन्सर्टमा द भ्वाइस अफ नेपाल सीडी विजय अधिकारीका साथ टप टेन कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजना...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 18
- Next Page »












