भोजपुर १३ बैशाख । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमि...
स्थानीय तह
-
-
स्थानीय निर्वाचन २०७९ : भोजपुरमा एमाले र गठबन्धनका यी हुन् उम्मेदवार
भोजपुर, १३ बैशाख । भोजपुरमा निर्वाचनको सगर्मी बढेको छ । सोमबार उम्मेदवारी दर्ता भएसँगै यहाँ निर्वाचन सगर्मी बढेको हो । यहाँ मुख्य रुपमा एमाले र सत्तागबन्धनमा रहेका दलहरु बीच प्रतिस्पर्दा हुने देखिएको छ । एमाले भोजपुरका नौ वटा स्थानीय तहमा एक्लै प्रतिस्पर्दा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन् ...
-
पौवादुङमामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईको उम्मेदवारी
वैशाख १२, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भुजेल २०७४ को स्थानिय तहको निर्वाचनमा भने नेकपा एमालेका किरण राई संग पराजीत भएका थिए भने सम्झना राई भने एमालेकी उमेद्धार ज्योत्सना राईलाई प्रराजीत गर्दै उपाध्यक्षम...
-
घोषणा पत्रमा उल्लेख गरेका सतप्रतिशत काम गरेको छु: पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई
भोजपुर, १० बैशाख । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले घोषणा पत्रमा भएको सत प्रतिशत काम सम्पन्न गरेको दावी गरेका छन् । जनताको चाहना अनुसारको यस पाँच वर्षे समय अवधीमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि पर्यटन, खेलकुद लगाएतको क्षेत्रमा उल्लेखनिय काम गरेको अध्यक्ष राईको भनाई छ । ठूला बहुवर्षीय योजनाहरुको...
-
अरुण गाउँपालिकामा एमालेबाट अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राई सर्वसम्मत उम्मेद्धार
भोजपुर ९ बैशाख । नेकपा एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले यहाँ अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे ७४ चुनावमा पनि अरु...
-
भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
भोजपुर, ८ बैशाख । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो । उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्...
-
लोकप्रिय बन्दै पौवादुङमा-६ ठुलोदुम्माको सुत्केरी पूर्व खुत्रुके बचत, सुत्केरीले पाउछन् रातो भालेसँगै दुई हजार !
भोजपुर,८ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्माका वडाध्यक्ष दिपक साम्पाङले जनतालाई दिएको प्रतिवद्धता पत्रमा भएको काम मध्ये ९० प्रतिशत काम पुरा गरेको दावी गरेका छन् । अध्यक्ष राईले आफुले स्थानीय जनताको समस्यालाई नजिकबाट नियालेर काम गरेकोले अपेक्षित उपलब्धी हासिल गर्न सफल भएको बताएका छन् । उनले सडक, कृषि, खान...
-
भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार
भोजपुर ५ बैशाख । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ । यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन । रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको...
-
एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा धुव र उपाध्यक्ष रमा राई सर्वसम्मत
भोजपुर, ४ बैशाख । टेम्केमैयुङ गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको उमेद्धवारको टुङ्गो लगाएको हो । गाउँकमिटीले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको एमालेका टेम्केमैयुङ गाउँकमिटी अध्यक्ष सुनिल राईले जानकारी दिए । २०७४ को चुनावमा भने टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भए...
-
भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै
भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...












