भोजपुर १३ चैत्त । भोजपुरको आमचोक गाउँपालिकामा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । गत फागुन २४ गतेदेखि सञ्चालन भएको तालिमको आईतवार एक कार्यक्रमको वीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनमा सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका १३ जनाको सहभागिता रहेको थियो । दुर्गम...
स्थानीय तह
-
-
पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम
भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...
-
भोजपुरका व्यापारी जीवन श्रेष्ठ सहित ७ जना एमालेमा प्रवेश
भोजपुर १० चैत्त । भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । विहिवार भोजपुर नगरपालिका ७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको छ । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भ...
-
भोजपुर गोल्डकप फुटबलको उपाधि रुपन्देहीलाई
भोजपुर ७ चैत्त । गोर्खा ब्वाइज रुपन्देही भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । सोमवार भएको फाइनल खेलमा पश्चिम बङ्गाललाई शून्यका विरुद्ध ५ गोल गर्दे रुपन्देही पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बन्न सफल भएको हो । विजेता बनेसँगै ...






