पौवादुङमामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईको उम्मेदवारी


वैशाख १२, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भुजेल २०७४ को स्थानिय तहको निर्वाचनमा भने नेकपा एमालेका किरण राई संग पराजीत भएका थिए भने सम्झना राई भने एमालेकी उमेद्धार ज्योत्सना राईलाई प्रराजीत गर्दै उपाध्यक्षमा निर्वाचीत भएका थिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार