• रामप्रसादराईद्धारा आर्थिक मामिला तथा योजना मन्त्रालयमा योजना माग

    भोजपुर, २ मंसिर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले यहाँको कृषि, भौतिक पूर्वाधार र खानेपानीको लागि आवश्यक बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर योजना तथा बजेटको माग गरेका हुन् । गाउँपालिकाले यसै वर्ष कार्यान्वयन हुने गरी वडा नं -१ को पेम्दिकी खोला ...

  • भोजपुरको लेखर्कमा भलिवल प्रतियोगिता सम्पन्न

    भोजपुर, २८ कात्तिक । भोजपुरको टेम्कमैयुङ गाउँपालिका -९ लेखर्कको पाँचधारेमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद विकास समिति टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा प्रतियोगिता गरिएको हो । साविक वडास्तरिय प्रतियोगितामा पुरुष ३५ टिम र महिला १२ टिम गरी ४७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ रा...

  • भूकम्प पीडितलाई नेपाल बार एशोसिएशन भोजपुरको सहयोग

    भोजपुर, २४ कात्तिक । नेपाल बार एशोसिएशन भोजपुरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । एसोसिएशनले दश हजार आर्थिक सहयोग गरेको हो । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई केहि सहयोग पुगोस भन्नको लागि सहयोग रकम पठाएको नेपाल बार एशोसिएशन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । बार एशोसिएशनले...

  • पौवादुङमा-१ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला सम्पन्न

    भोजपुर, २४ कात्तिक ।भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला गरिएको छ । अज्ञात समूहले कार्यालयको मुल गेटको ताला फुटाएरले कार्यालयको सामग्री तोडफोड गरेपछि भेला गरिएको हो । सार्वजनिक कार्यालय तोडफोडले आतङ्क सृजना भएकाले दोषी पत्ता लगाएर कडा कारवाहीको लागि स्थानीयले सरकारसँ...

  • पौवादुङमा १ श्यामशिलाको वडा कार्यालयमा तोडफोड

    भोजपुर, २२ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।गतराती कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालय भित्रको सामग्री तोडफोट भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ ...

  • भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

    भोजपुर, २० कात्तिक । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । घाँस काट्ने क्रममा लडेर साल्पासिलिछो ५ फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भिरबाट लडेर गम्भिर घाइते भएका राईको उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको ...

  • भोजपुरका तीन गाउँपालिकाद्धारा भूकम्प पीडितलाई सहयोग

    भोजपुर १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भोजपुर तीन स्थानीय तहले सहयोग गरेका छन् । जिल्लाको पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र अरुण गाउँपालिकाले भुकम्प पीडितको सहयोगका लागि राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका हुन् । गाउँपालिकाको निर्णय अनुसार पालिकाको बिपद ब्यवस्थापन कोष मार्फत पीडितक...

  • जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई पौवादुङमाको दुई लाख सहयोग

    भोजपुर, १९ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णय अनुसार यहाँका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट रु.दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्ट...

  • शैक्षिक गुणस्तर सुधारको लागि भोजपुरको नागीमा शिक्षक र अभिभावकलाई तालिम

    भोजपुर, १७ कात्तिक । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको खस्किदो गुणस्तर सुधारको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो । यहाँका सवै विद्यालयका तीन सय बढी अभिभावक र शिक्षकहरुलाई शैक्षिक सुधारको लागि खेल्नु पर्ने भूमिकाको विषयमा प्र...

  • न्यायमा पहुँच पु¥याउन पौवादुङमामा कानुनी घुम्ति शिविर

    भोजपुर, १६ कात्तिक । स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहँुच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अ...