भोजपुर, ४ पुस । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशा...
स्थानीय तह
-
-
साल्पासिलिछोको अभियान: घुम्ती शिविरमार्फत सबै सेवा जनताको घरदैलोमा
भोजपुर, ३० मङ्सिर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आ...
-
भोजपुरको खाटम्मामा बर्थिङ सेन्टर स्थापना
भोजपुर, २६ मंसिर । विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने लक्ष्यले गाउँपालिकाले यहाँ बर्थिङ सेन्टर स्थापना गरेको हो । बर्थिङ सेन्टरबाट ग्रामिण भेगमा रहेका गर्भवती तथा सुत्केरी महिलाल...
-
भोजपुरको मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
भोजपुर २५ मङ्सिर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको टेम्केमैयुम गाउँपालिकाले जनाएको छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै ...
-
टेम्केमैयुङद्धारा जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण
भोजपुर, २१ मंसिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागारलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ । विहिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सरोज बस्नेतले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला कारागार भोजपुरका जेलर जगनाथ गुरागाईलाई संयुक्तरुपमा टिभि हस्तान्तरण गरेका हुन । अध्यक्ष बस्नेतले ४३ ईन्चको ...
-
टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको ...
-
टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको ...
-
भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार
भोजपुर १४ मंसिर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज...
-
हतुवागढीको प्रशासनिक भवन शिलान्यास
भोजपुर, १३ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् । भवन नहँुँदा समस्या रहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने बताए।“प्रशासनिक भवन नहँु...
-
भोजपुर नगरपालिका उप–प्रमुख शेर्पाद्धारा विद्यार्थी पोसाक वितरण
भोजपुर, ९ मङ्सिर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक वितरण गरेकी छिन् ।उपप्रमुख शेर्पाले गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 50
- Next Page »











