भोजपुर, २३ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’भन्ने मुल नाराका साथ मंगलबार गाउँससभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रमादेवी राईले तीन करोड तीन लाख बरावरको प्रस्तुत गर्नुभयो । गाउँपालिकाको निर्णय अनुस...
स्थानीय तह
-
-
जेटवोटले सहज बन्दै भोजपुरको दक्षिणी क्षेत्रका नागरिकको यात्रा
भोजपुर, १४ माघ । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकको माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन छ । यहाँका ठुला नदीहरु दूधकोशी र अरुण नदीमा सवारी साधन चल्नको लागि पुल नहँुदा बषौँदेखी स्थानीयले सास्ती भोग्दै आएका छन् । तर अहिले अरुण नदीमा पानी जेटवोट सञ्चालनमा भएपछि स्थानीयलाई सहजता भएको छ । वर्षातको समयमा बाहेक हतु...
-
प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउरालीलाई
भोजपुर, १० माघ । प्रथम पौवादुङमा गोल्ड कपको उपाधि देउराली फुटबल क्लवले जितेको छ । अन्तिम खेलमा आम्तेक–११, लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधी जितेको हो । जितसँगै देराउराली फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बन्ने आम्तेक ११ ले नगद रु. दुई लाख मेडल र प्रमाण पत्र पाएको छ । ...
-
साल्पासिलिछोका नागरिकलाई घुम्ति शिविरमार्फत नागरिकता वितरण
भोजपुर, ४ माघ । भौगोलिक रुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाई बस्ने गरेका छन् । उत्तरी क्षेत्रमा अवस...
-
टेम्केमैयुङमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
भोजपुर ४ माघ । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुर...
-
हतुवागढीको प्रसिद्ध धार्मिक स्थल माइवेँनी ओझेलमा
भोजपुर, २ माघ । भोजपुरको सबै भन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिक स्थल माइवेँनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार अभावले ओझेलमा परेको हो । समुन्द्रि सतहबाट एक सय ५३ मिटर उचाईमा रहेको यो स्थान हतुवागढी ९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको संगम स्थलमा रहेको माइवेँनीमा दर्शन गरे मनोक...
-
प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु
प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु भोजपुर, २ माघ । पौवादुङमा गोल्ड कप र माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन भईरहेको प्रतियोगितामा पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा ...
-
हतुवागढीमा पहिलो पटक निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन
भोजपुर,१ माघ । भोजपुरको हतुवागढी गाउँपालिकाले निःशुल्क लोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका युवा,युवतीलाई निजामति सेवा लाग्न सहजता थप्ने उद्धेश्यले निःशुल्क लोकसेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको हो । युवाहरुमा सिकाई उपलब्धि बढाउदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिक...
-
भोलीबाट हुने प्रथम पौवादुङमा गोल्ड कप र माघिमेलाको सम्पूर्ण तयारी पुरा
भोजपुर, २९ पुस । भोजपुरमा ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’सँगै माघिमेलाको सम्पूर्ण तयारी पुरा भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबार अर्थात माघ १ गतेदेखी ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गो...
-
पौवादुङमाको सवैभन्दा होचो स्थान अधेँरीघाटमा १४औँ गाउँसभाको पहिलो बैठक
भोजपुुर २८ पुस । पौवादुङमा गाउँपालिकाको १४औँ गाउँसभाको पहिलो बैठक सवै भन्दा होचो स्थान अरुण नदीको अधेँरीघाटमा शुक्रबार सम्पन्न भएको छ । यहाँको सवैभन्दा होचो स्थान वडा नं ५ को अरुण नदीको किनारको अधेँरीघाटमा बैठक सम्पन्न भएको हो । गाउँपालिकाको पर्यटकिय क्षेत्र तथा सवैभन्दा होचो स्थानमा बैठक गरिएको प्रमुख प्रशासकीय अधिकृत...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 50
- Next Page »












