• पृथ्वी जयन्तीको अवसरमा हतुवागढीमा शिलालेख अनावरण

    भोजपुर / ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा यस स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्ती दिवसको अवसरमा शिलालेखको अनावरण गरिएको हो । नेपाली सेनाको आयोजनामा घाडेटार बजार क्षेत्रमा मार्चपछि पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पन, झण्डा तोलनसँगै शिलाल...

  • सुनवालुवा-घोडेटार सडक निर्माणमा सहयोग गर्नेलाई हतुवागढीद्धारा सम्मान

    भोजपुर, २५ पुस । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाईमाब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको ...

  • सुनवालुवा-घोडेटार सडक निर्माणमा सहयोग गर्नेलाई हतुवागढीद्धारा सम्मान

    भोजपुर, २५ पुस । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाईमाब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको ...

  • पौवादुङमाद्धारा वडास्तरबाट अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन

    भोजपुर, २५ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सम्पन्न भएको छ । पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको हो । मंगलबार श्यामशिलामा भएको शिविरमार्फत १२ जनालाई अपाङगता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्...

  • माघ १ गतेबाट ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने

    भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फ...

  • शिक्षक छनौट पारदर्शी बनाउन षडानन्दको आफ्नै नियम

    भोजपुर, १४ पुस । भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले आफ्नै नियम तयार गरेको हो । नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारण बस शिक्षक पद रिक्त भएको खण्डमा त्यहाँ पदपूर्तीको लागि लिइने परिक्षामा पारदर्शीता ...

  • जनताको घरदैलोमै षडानन्द नगरपालिकाको सेवा

    भोजपुर, १३ पुस ।भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयको सहजताको लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलो पटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्त...

  • टेम्केमैयुङ -४ नागीमा तीन महिने आइसीटी तालिम सम्पन्न

    भोजपुर, १३ पौष । प्रविधिमैत्री शिक्षामा जोड दिन टेम्केमैयुङ -४ नागीले तीन महिने कम्प्युटर सम्वन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउदै, प्रविधिमैत्री पठन/पाठनमा जोड दिन तालिम सञ्चालन गरेको हो । शिक्षक तथा कर्मचारीहरुमा कम्प्युटर सम्बन्धि राम्रो ज्ञान नहुँदा प्रविध...

  • त्रिपुरेश्वर महादेवको शिव महापुराणको आम्दानी खर्च विवरण सार्वजनिक

    भोजपुर, ८ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवमा सञ्चालन गरिएको शिव महापुराणको आम्दानी, खर्च विवरण सार्वजनिक गरिएको छ । पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिनेमहापुराणको आयोजनाबाट २० लाख दुई हजार ९४८ रुपैया संक...

  • पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै र प्रशासनिक भवन शिलान्यास

    भोजपुर, ४ पुस । भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट प...