• भोजपुरका तीन गाउँपालिकाद्धारा भूकम्प पीडितलाई सहयोग

    भोजपुर १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भोजपुर तीन स्थानीय तहले सहयोग गरेका छन् । जिल्लाको पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र अरुण गाउँपालिकाले भुकम्प पीडितको सहयोगका लागि राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका हुन् । गाउँपालिकाको निर्णय अनुसार पालिकाको बिपद ब्यवस्थापन कोष मार्फत पीडितक...

  • जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई पौवादुङमाको दुई लाख सहयोग

    भोजपुर, १९ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णय अनुसार यहाँका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट रु.दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्ट...

  • शैक्षिक गुणस्तर सुधारको लागि भोजपुरको नागीमा शिक्षक र अभिभावकलाई तालिम

    भोजपुर, १७ कात्तिक । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको खस्किदो गुणस्तर सुधारको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो । यहाँका सवै विद्यालयका तीन सय बढी अभिभावक र शिक्षकहरुलाई शैक्षिक सुधारको लागि खेल्नु पर्ने भूमिकाको विषयमा प्र...

  • न्यायमा पहुँच पु¥याउन पौवादुङमामा कानुनी घुम्ति शिविर

    भोजपुर, १६ कात्तिक । स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहँुच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अ...

  • षडानन्दको प्रशासनिक भवन शिलान्यास

    भोजपुर, २८ असोज । भोजपुरको षडानन्द नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र उप–प्रमुख प्रमिला राईले भवनको शिलान्यास गरेका हुन् । नगरपालिका र संघ सरकारको साझदारीमा आठ करोड ६५ लाख लागतमा हलसहित ६० कोठे चार तले भवनको शिलान्यास गरिएको हो ।भवन निर्माणपछि कार्यालयको ...

  • पौवादुङमामा नवनिर्मित बाह्र कोठे पक्की विद्यालय भवनको उद्घाटन

    भोजपुर, २७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न...

  • सवै जातजातिको संस्कृतिको खोजी गर्दै पौवादुङमा गाउँपालिका

    भोजपुर, २५ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकाले बृहत साँस्कृतिक अध्ययन परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने सवै जातजातिको भाषा, संस्कार, संस्कृति रितिरिवाज लगायतको विषयलाई समेटेर अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । सवै जातजाति भाषाभाषीहरुको संरक्षण गर्दै यसको विकास तथा विस्तारमा योग...

  • सानोदुम्मामा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन्न

    भोजपुर, २४ असोज । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा वडास्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत १८ गतेबाट शुरु भएको प्रतियोगितामा मंगलबार सम्पन्न भएको हो । वडा न ५ सानोदुम्माको प्रायोजन तथा पौवादुङमा ५ सानोदुम्मा खेलकुद विकास समितिकोे आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला पुरुष तर्फ १७ र वडास्तरिय ...

  • रामप्रसादराईको अभियान: वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु

    भोजपुर, १९ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर आर्थिक वर्ष २०८०/८१ को सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाले विहिबारदेखी वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै वडा ४ दलगाउँबाट वितरण शुरु गरिएको गाउँपालिकाले जना...

  • कृषि ज्ञान केन्द्रसहित भोजपुरका तीन कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

    भोजपुर, १५ असोज । भोजपुरमा तीन वटा सरकारी कार्यालयले वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार एक कार्यक्रमका बीच सरोकारवाला पक्षको उपस्थितिमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,कार्यान्वयन इकाई र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन्। कृषि ज्ञान...