युवराज विष्ट भोजपुर, २७ पुस । भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्ष...
स्थानीय तह
-
-
संघीय बजेट नआएपछि आफ्नै स्रोतबाट फुसको छानो हटाउँदै ‘रामप्रसादराई’
युवराज विष्ट भोजपुर, २६ पुस । भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकको फुसको छानो विस्थापन गर्दै सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यले ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन गरेको छ । केन्द्रीय सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट विनियोजन गरी अभियानलाई निरन्तरता दिएको हो । ...
-
प्रतिनिधिसभा सदस्यमा भोजपुरबाट शेरधन राईको एकल नाम सिफारिस
युवराज विष्ट भोजपुर, २२ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लाबाट नेकपा (एमाले) का नेता पूर्व मुख्य मन्त्री तथा एमाले सचिव शेरधन राईको एकल नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गर्ने...
-
जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र न्यानो कपडा वितरण गर्दै ‘रामप्रसादराई’
युवराज विष्ट भोजपुर, २२ पुस । रामप्रसादराई गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैंकसम्म पुग्न जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । घुम्ती शिविरम...
-
धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्न माघ १ गते मक्कर मेला आयोजना
युवराज विष्ट भोजपुर, २० पुस । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ। देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल भए पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयबासी यसको संरक्षण र...
-
काङ्ग्रेस भोजपुरले राष्ट्रिय मेलमिलाप दिवस मनायो
भोजपुर,१६ पुस । नेपाली काङ्ग्रेस भोजपुरले प्रजातन्त्रका प्रवर्तक तथा पार्टीका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ। जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बीपी कोइरालाको तस्बिरमा अविर, फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस अवसरमा पार्टीक...
-
च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर विकासका लागि सहयोग प्राप्त हुँदै
युवराज विष्ट भोजपुर, १५ पुस। पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ। पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय ...
-
विद्यालयस्तरमा मतदाता शिक्षा दिँदै जिल्ला निर्वाचन कार्यालय
युवराज विष्ट भोजपुर, १४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुर जिल्लामा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय भोजपुरले यो कार्यक्र...
-
सिलिचुङ खानेपानी आयोजनाले भोजपुर बजारमा पानीको संकट अन्त्य
युवराज विष्ट भोजपुर, १४ पुस । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका २ हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको ...
-
दुर्गमका नागरिकलाई घरदैलोमै सेवा दिँदै षडानन्द नगरपालिका
युवराज विष्ट भोजपुर, १३ पुस । भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 50
- Next Page »












