भोजपुर, ८ माघ । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । यस आर्थिक बर्षको हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्य...
स्थानीय तह
-
-
एमाले सचिव शेरधन राईद्वारा उम्मेदवारी दर्ता
भोजपुर, ६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै राईले जनताको मतमार्फत विकास र ...
-
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
गणेश विष्ट भोजपुर, ५ माघ । परम्परागत सीपको संरक्षण गर्दै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो । यहि माघ ४ ...
-
दोस्रो सुन्दरहरैँचा उपमेयर कप माघ ६ देखि शुरु
मोरङ, ३ माघ । दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म हुने भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा खेल आयोजनाको तयारी भइरहेको छ । प्रतियोगिताको आयोजना सिद्धार्थ युवा समाजले गरिरहेको छ । विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिम...
-
चैत्र २१ देखि २९ गतेसम्म बृहत् भु–बराह क्षेत्रमा श्रीमद् भागवत महापुराण आयोजना
निरु पौडेल सुनसरी, २ माघ । श्री रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु–बराह अन्नक्षेत्रको आयोजनामा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । श्री श्री श्री १००८ आवल ब्रह्मचारी श्रीदेवराजाचार्य स्वामीजीको सङ्कल्पबाट श्रीमद् भागवत सप्ताह...
-
पौवादुङमामा ‘पञ्चकन्या स्मृति पार्क’ उद्घाटन : भोजपुरका पाँच क्रान्ति योद्धाको शालिक निर्माण
युवराज विष्ट भोजपुर, १ माघ । भोजपुरको ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिका–स्थित च्याङ्ग्रे पोखरी परिसरमा ‘पञ्चकन्या स्मृति उद्यान (पार्क)’ को औपचारिक उद्घाटन गरिएको छ। यो उद्यान भोजपुरलाई इतिहास, समाज सुधार र राजनीतिक आन्दोलनमार्फत राष्ट्रिय तहमा चिनाउन योगदान पु¥याए...
-
भोजपुर तिम्माका महिलालाई व्यावसायिक तालिमसँगै टनेल वितरण
युवराज विष्ट भोजपुर, २९ पुस । महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । परम्परागत कृ...
-
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
युवराज विष्ट भोजपुर, २८ पुस । न्यून शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो । प्रारम्भमा प्रतिमहिना रु...
-
पृथ्वी जयन्तीको अवसरमा हतुवागढीमा सेनाको विशेष कार्यक्रम
भोजपुर, २७ पुस ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नयाँ श्रीनाथ गण भोजपुरले जिल्लाको ऐतिहासिक तथा सामरिक महत्व बोकेको घोडेटारस्थित हतुवागढीमा विशेष कार्यक्रम आयोजना गरेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गण हे क्वा तथा सुरक्षा बेस हतुवागढीमा पदयात्रा, झाँकी प्रदर्शन तथा ब्...
-
षडानन्दका किसानलाई सुन्तलाजन्य परिकार बनाउने तालिम
युवराज विष्ट भोजपुर, २७ पुस । भोजपुरको षडानन्द नगरपालिकामा सुन्तला खेतीमा संलग्न किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाजन्य परिकार बनाउने तालिम दिइएको छ । सुन्तलाको जुस, अचारलगायत विभिन्न परिकार तयार गरेर किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । तालिम सु...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 50
- Next Page »












