भोजपुर, ७ फागुन पौवादुङमा गाउँपालिकाले भोजपुर वहुमुखी क्याम्पसका विद्यार्थीलाई खेल सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ ५० हजार वरावरको ब्याडमिन्टन खेल सामग्री हस्तान्तरण गरेको हो । क्याम्पसको ५३ औं वार्षिक अत्सवको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियनले मंगलवार आयोजना ग...
खेलकुद
-
-
चौथो भोजपुर ट्रेल रेसमा उमेश र प्रिया विजयी
भोजपुर, ४ फागुन । चौथो भोजपुर ट्रेल रेसमा पुरुष तर्फ आमचोक गाउँपालिका –२ युँ का उमेश राई र महिला तर्फ खोटाङकी प्रिया राई प्रथम वनेकी छिन् । उमेशले निर्धारित ३६ किलोमिटरको दुरी ३ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गरेका थिए भने, प्रिया राईले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ८ सेकेण्डमा पार गरेकी थिइन् । त्यस्तै पुरुष तर...
-
हिरो गोल्डक : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
काठमाडौं । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउने छ । दक्षिण एशियाली फुटलबमा सधैं उपाधिका लागि त...
-
चौथो भोजपुर ट्रेल रेसको तयारी अन्तिम चरणमा,रेसको लागि पौवादुङमा गापाको आर्थिक सहयोग
भोजपुर, २७ माघ ।चौथो भोजपुर ट्रेल रेसको तयारीको अन्तिम चरणमा पुगेको छ । आइतवार पत्रकार सम्मलेन मार्फत रेसको तयारी अन्तिम चरणको पुगेको जानकारी दिइएको हो । जिल्लामा विश्व अल्ट्रा धावक मिरा राई जस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ रेसको आयोजना गरिएको आयोजकले जनाएको छ । मिरा राईको जन्म स्थल पौवादुङ्मा गाउँपालिकाको सानो...
-
तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता सुरु
संखुवासभा, २४ माघ –संखुवासभाको मादी नगरपालिकामा तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको साथमा नगर स्तरीय कृषि पशु एवम् प्रविधि प्रदर्शनी मेला पनि सुरु भएको हो । मादी नगरपालिकाको प्रायोजन तथा हाङथुम क्लव मुलखर्कको आयोजनामा भएको प्रतियोगितामा संखुवासभाका चार टिम सह...
-
नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज
काठमाडौं २० माघ, । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक । वषरका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले...
-
भोजपुरको षडानन्द नगरपालिकाले गर्यो, खेलाडीलाई सम्मान
भोजपुर,१९ माघ। खाँदबारी मेयर कपको उपाधी विजेता भोजपुरको षडानन्द नगरपालिकाको भलिवल टीमलाई नगरपालिकाले सम्मान गरेको छ । आज एक कार्यक्रमका विच षडानन्द नगरपालिको परिषरमा टीम व्यवस्थापक तथा खेलाडीहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । भलिवल टीम सम्मान कार्यक्रममा नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई,...
-
भोजपुरलाई खाँदबारी मेयर कपको उपाधी
भविन कार्की संखुवासभा १८ माघ । संखुवासभाको खाँदबारीमा सम्पन्न खाँदबारी मेयर कप भलिबल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । संखुवासभाको सभापोखरी गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै षडानन्द नगरपालिकाले उपाधी चुमेको हो । प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड र प्रमाणपत्र सहित नगद एक लाख...
-
अनिल स्मृति भलिबलमा आज ४ खेल सम्पन्न
संखुवासभा, १७ माघ ।अनिल स्मृति खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल तथा १५ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा बिहिबार ४ खेल भएका छन् । पहिलो खेलमा ताम्कु–३ लाई हराउँदै बाला–१ ले विजयी हाँसिल गरेको छ । यस्तै बाला–२ बीलाई सिसुवा खोला–१ ले पराजित गरेको छ, भने बाला–२ एले ताम्कु–८ लाई पराजित गरेको हो । आजै भएको अन्तिम खेल...
-
यूएईमाथि नेपालको शानदार जित, रोहित र सोमपाल चम्किए
काठमाडौं १२ माघ । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १(१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । सोमपालले लिए ५ विकेट ,नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९।३ ओभरमा ९७ रन बनाउँदा स...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 17
- Next Page »









