काठमाडौं १२ माघ । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १(१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । सोमपालले लिए ५ विकेट ,नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९।३ ओभरमा ९७ रन बनाउँदा स...
खेलकुद
-
-
भोजपुरमा‘योगमाया स्मृति कप’ सञ्चालन हुँदै, विजेतालाई १०५ तोलाको शिल्ड सहित नगद पुरस्कार ..
भोजपुर,७ माघ । भोजपुरको प्रतिष्ठित भलिवल प्रतियोगिता ‘योगमाया स्मृति कप’ को तेह्रौं संस्करण फागुन १६ गतेबाट सञ्चालन हुने भएको छ । सामाजिक अभियान्ता योगमायाको समाधि स्थलमा आयोजना हुने ५ वर्षे रनिङ शिल्ड भलिवल प्रतियोगिता खेलको माध्यमद्धारा योगमायालाई राष्ट्रिय विभुतिको माग गर्न आयोजना गरिएको योगमाया खेलकुद विकास समितिक...
-
रोदरह्यामको पोष्टमा म्यान्चेस्टर सिटीको सात गोल
काठमाडौं २३ पुस । म्यानचेस्टर सिटीले एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । आइतबार आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले रोदरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ, फिल फाडेन, ग्याब्रियल जिसस, रियाद महरेज,...
-
ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्...
-
भोजपुरमा मेयर कप ‘महिला फुटबल प्रतियोगिता’ सुरु
भोजपुर ११ कात्तिक। प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आइतवारबाट भोजपुरमा सुरु भएको छ । प्रतियोगितामा ६ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा विजेता टिमले नगद ५० हजार ट्रफि मेडल प्रमाणपत्र र उपविजेताले पनि नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाउने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले जानकारी दिए ।...
-
कोशी कपको उपाधी भोजपुर देउरालीलाई
भोजपुर, ९ कात्तिक । कोशी कप भलिवल २०७५ को उपाधी भोजपुरको षडानन्द नगरपालिका १२ देउरालीले हात पारेको छ । देउरालीले कप संगै नगद पच्चिस हजार मेडल, प्रमाणपत्र हात पारेको हो । त्यस्तै दोस्रो हुदै षडानन्द नगरपालिका वडा नम्बर १३ बोयाले नग १८ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने तस्रो हुदै अरुण गाउँपालिका वडा नम्बर ४ ...
-
नेपाल र माल्दिभ्सको खेल सुरु, इतिहास रच्ने लक्ष्यमा नेपाल
ढाका २७ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु भएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।...
-
साफ च्याम्पियनसीप : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौँ, २६ भदौ । साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्...
-
नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी
काठमाडौँ, ७ भदौ । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९...
-
बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि
काठमाडौं २८ साउन । मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो । मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए । तर, प...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 17
- Next Page »












