काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेदरल्याण्डविरुद्ध ऐतिहासिक जीत दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सोमपाल कामी म्यान अफ दी म्याच घोषित भएका छन् । शुक्रबारको नेदरल्याड्स विरुद्धको खेलमा उनले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा सोमपालले आक्रामक पारी खेल्दै सर्वाधिक ६१ रन बनाए । उनले मात्र ४६ बलमा ३ छक्का र ५ चौका हिर्का...
खेलकुद
-
-
मेसी र रोनाल्डोभन्दा मोड्रिच लोकप्रिय
वर्ष २०१७ को फिफा खेलाडी अवार्डका लागि विश्व उपविजेता क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन्। आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि उनले मेसी, रोनाल्डोलाई पछि पारेका हुन्। क्रिस्टियानो रोनाल्डोले गत वर्ष यो अवार्ड जितेका थिए। उनले लगातार दुई वर्ष मेसी र नेइमारलाई...
-
लर्ड्समा नेपाल ९ विकेटले विजयी
काठमाडौं १३ साउन । नेपालले मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले पराजित गरेको छ । लर्ड्समा वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जसलाई मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालका सुवास खकुरेलले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहे । पहिलो विकेटका रुपमा आउट भएका अनिलकुम...
-
मेक्सिकोका प्रशिक्षक ओसोरिओले दिए राजीनामा
काठमाडौं १२ साउन । मेक्सिकोका प्रशिक्षक हुवा कार्लोस ओसोरिओले पदबाट राजीनामा दिएका छन् । ५६ वर्षीय ओसोरिओले सम्झौता लम्ब्याउने मेक्सिकन फुटवल संघको प्रस्ताव अस्वीकार गरेका हुन् । उनको को प्रशिक्षणमा मेक्सिकोले रुस विश्वकपमा अन्तिम १६ सम्म यात्रा गरेको थियो । समूह चरणमा जर्मनीविरुद्ध हात पारेको जित ऐतिहासिक रहृयो...
-
कर छली मामिलामा रोनाल्डोलाई २ वर्ष जेल सजाय
एजेन्सी । कर छली मामिलामा रियल म्याड्रिडका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्ष जेल सजाय र १ करोड ९० लाख युरो जरिवाना स्वीकार गरेका छन् । हाल युभेन्टसमा रहेका रोनाल्डोले सन् २०११ र २०१४ को बीचमा १ करोड ४७ लाख युरो कर छलीको चार आरोप स्वीकार गरेका हुन् । इएफईका अनुसार रोनाल्डोको जरिवानालाई ५७ लाख युरो मात्र भए प...
-
माल्कोमको बदला मेस्सीलाई रोमा पठाउन माग
काठमाडौं ११ साउन । रोमामा अनुबन्ध हुन सहमत भइसकेका ब्राजिलियन विंगर माल्कोमलाई बार्सिलोनाले ‘अपहरण’ शैलीमा भित्र्याएको भन्दै रोमा रुष्ट भएको छ । रोमाका अध्यक्ष जेम्स पलोट्टाले क्याटलान क्लबको कदम अनैतिक भएको बताएका हुन् । बार्सीलोनाले क्षतिपूर्ति स्वरुप लियोनल मेस्सीलाई रोमा पठाउनुपर्ने बताए । एक अन्तवार्तामा उनले ...
-
रियल म्याड्रिड छोडेका रोनाल्डो पछि मेस्सी पनि बार्सिलोना छोडेर इटालियन क्लब जादै
इटाली । मा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ ...
-
बेल्जियम र इङ्ल्यान्ड तेस्रो स्थानका लागि भिड्दै
रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भए...
-
क्रोएसिया पहिलोपटक फाइलनमा, अब फ्रान्ससँग भिड्ने
काठमाडौं । अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएको छ । टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिप...
-
विश्वकपको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम भिड्दै
विश्वकप फुटवलको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजे सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 17
- Next Page »











