भोजपुर,२० जेठ । भोजपुरको आमचोकमा सञ्चालन भएको अन्तर नगर तथा गाउँपालिका स्तरिय महिला तथा पुरुष छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिताको उपाधी महिला तर्फ हतुवागढी र पुरुष तर्फ रामप्रसादराई गाउँपालिकाले हात परेको छ । उपाधीसंगै महिला भलिवल टिमले एक लाखको साथमा ८० तोला चाँदिको ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । त्यस्...
खेलकुद
-
-
भोजपुरको आमचोक गाउँपालिकामा मुख्यमन्त्री राईद्धारा, छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिताको उद्घाटन
भोजपुर १५ बैशाख भोजपुरको आमचोक गाउँपालिका वडा नम्वर ४ स्थित बालाङखामा अन्तर नगर तथा गाउँपालिका स्तरिय महिला तथा पुरुष छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिता आज ( मंगलबार ) बाट शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले गरेका हुन । प्रतियोगितामा महिला तथा पुरुष भलिवल, म्याराथुन...
-
खेलकुदलाई २ अर्ब, हरेक प्रदेशमा रंगशाला
काठमाडौं १५ जेठ। स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए । ...
-
२५ जेष्ठमा ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ हुने, यस्तो छ, पुरस्कार !
भोजपुर, १० जेठ । ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ सञ्चालन हुने भएको छ । विश्व अल्ट्रा धाविका मिरा राईको सम्मान स्वरुप २५ जेष्ठमा रेसको तयारी गरिएको आयोजकले शुक्रवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ । ६६ किलोमिटर दुरीमा सञ्चालन हुन लागेको रेस भोजपुर सदरमुकामबाट शुरु हुने जनाइएको छ । टुडीखेलबाट श...
-
भोजपुरको षडानन्द नगरपालिका प्रथम मेयर कप शुरु
भोजपुर ९ बैशाख । भोजपुरको षडानन्द नगरपालिका प्रथम मेयर कप २०७५ (आज) आईतवारबाट शुरु भएको छ । प्रतियोगिताको षडानन्द नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अथिति विरवल राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । प्रतियोगितामा विभिन्न खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । जसमा पुरुष फुटवल, महिला पुरुष भलिवल, वद्धिच...
-
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
भोजपुर, २९ चैत्र । भोजपुर सदरमुकाममा सञ्चालन भईरहेको ९ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिवारबाट सम्पन्न भएको छ । भर्खरै मात्र प्रतियोगिताका सम्पुर्ण खेल सम्पन्न भएकोले कुन विद्यालयले कति अंक ल्याए भनेर जोड्ने काम भईरहेको आयोजकले जनाएको छ । केहि क्षण विजयी विद्यालयको घोषणा गरिने आयोजकको भनाई छ । प्रतियोगितामा १...
-
राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक तलब कति
काठमाडौं, ५ चैत । नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका कप्तान बने। क्रिकेट खेलेर जिन्दगी चलाउन भने त्यो बेला निकै गाह्रो थियो। नचाहँदानचाहँदै अग्रवालले २००१ मा बल र ब्याटको दुनियाँ छोडे। त्यतिबेला उनी २७ वर्षका मात्र ...
-
भोजपुरको खैराङ्गमा नव– निर्मित अदुवा भण्डारण भवनको उद्घाटन
भोजपुर, ३ चैत्र । भोजपुरको हतुवागढी गाउँपालिका– ४ खैराङ्गमा अदुवा भण्डारण भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अदुवा भण्डारणको लागि १४ लाख ६७ हजार लागतमा निर्माण सम्पन्न भएको भवनको शुक्रवार कार्यक्रमका विच उद्घाटन गरिएको हो । अदुवा व्लग सञ्चालन समितिले जिल्ला कृषि विकास कार्यालय...
-
पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमिफाइलनमा
झापा २५ फागुन । जर्ज प्रिन्स कार्कीको फ्रि किक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १−० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४३ औं मिनेटमा पुलीसका डिफेन्डर अ...
-
नेपाललाई सुरुमै झट्का, ज्ञानेन्द्र र दिलिपनाथ आउट
काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै झट्का व्यहोरेको छ । नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगेका...











