काठमाडौं, २० असार । रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ । मंगलबार रातिबाट प्रि क्वाटरफाइनल खेल सकिएसंगै विश्वकपको- क्वाटरफाइनल समीकरण पुरा भएको हो । रुसमा जारी २१ औं संकरणको विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । ...
खेलकुद
-
-
स्वीजरल्यान्ड घर फर्किदा, इंग्ल्यान्ड र स्वीडेन चम्किए
इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। जसमा पनि कुनै पक्षले पनि आफ्नो पक्षमा निर्णायक बनाउन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भए...
-
मेक्सिको लाई घर पठाउँदै फेरी चम्किए नेईमार, अव ब्राजिल र बेल्जियमको प्रतिस्पर्धा
ब्राजिलका लागि स्टार खेलाडी नेइमार मेक्सिको विरुद्धको नकआउट चरणको खेलमा नायक सावित भएका छन् । एक गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार नायक सावित भएका हुन् । नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पहिलो हाफ गोलरहित रहेको अवस्थामा ब्राजिलका लागि गोल गरेर अग्रता दिलाएका थिए । नेइम...
-
टाइब्रेकरमा स्पेनलाई हराउँदै रसिया विजयी
काठमाडौं १८ असार । रसियामा जारी प्रिक्वाटरफाइनलमा रसिया विजयी भएको छ। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले ४-३ गोल अन्तरले पराजित गरेको हो। टाइब्रेकरमा कोकेले पेनाल्टी मिस गरे जसले गर्दा आय...
-
उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित, रोनाल्डोको पनि विश्वकप यात्रा सकियो
रसियामा शनिबार राति भएको नकआउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २/१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औ...
-
जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिताको उपाधी, कुशल मोक्तानको समुहलाई
भोजपुर ७ असार भोजपुर कबडहलमा गत ४ गते सोमबार बाट सुरु भएको प्रथम खुल्ला जिल्ला स्तरिय भोजपुर नगरपालिका मेयर कप व्याडमिन्टन प्रयोगिता (आज ) विहिवार बाट सम्पन्न भएको छ । प्रतियोगीतामा भोजपुर नगरपालिका ७ का कुशल मोत्तानको समुह प्रथम भएको छ । त्यस्तै षडानन्द नगरपालिकाका दावा शेर्पाको समुह दोस्रो र भोजपुर नगरपालिका ११ आम...
-
२८ वर्षको पर्खाई ६ दिनमा समाप्त, रुस नकआउट चरण नजिक
एजेन्सी । लगातार दोस्रो जीत निकाल्दै आयोजक रुस सन् २०१८ को विश्वकपको नकआउट चरण नजिक पुगेको छ । पहिलो खेलमा साउदी अरेबियालाई ५–० गोलअन्तरले हराएको रुसले मंगलबार राती भएको खेलमा इजिप्टमाथि ३–१ जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ४७ औँ मिनेटमा अहमद फाथीको आत्मघाती गोलको मद्दतले रुसले अग्रता लिएको...
-
भोजपुरमा प्रथम खुल्ला जिल्ला स्तरिय मेयर कप व्याडमिन्टन प्रयोगिता शुरु
भोजपुर ४ असार । भोजपुर व्याडमिन्टन संघको आयोजनामा प्रथम खुल्ला जिल्ला स्तरिय भोजपुर नगरपालिका मेयर कप व्याडमिन्टन प्रयोगिताको शुरु भएको छ । प्रतियोगितामा खुल्ला डवल पुरुष तर्फ १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने जोडीलाई २५ हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्का...
-
आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना
काठमाडौं । फिफा विश्वकपको समूह ’डी’ को अर्जेन्टिना र आइसल्याण्डविचको पहिलो खेल एक—एक गोलको बराबरीमा सकिएको छ । विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले १—१ गोलको बराबरीमा रोकेको हो । खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका लागी सर्जियो अग्युइरोले पहिलो गोल गदै टिमलाई अग्रता दिलाएका थिए...
-
‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेसमा’ निरकला र विवेकको जीत
भोजपुर, २५ जेष्ठ । ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ मा महिला तर्फ सोलुखुम्वुकी निरकला राई र पुरुष तर्फ धनकुटाका विवेक राई प्रथम भएका छन् । निरकलाले निर्धारित ५२ किलोमिटरको दुरी ६ घण्टा २४ मिनेटमा पुरा गरिन भने विवेकले सोही दुरी ५ घण्टा २५ मिनेटमा पुरा गरेको आयोजकले जनाएको छ । त्यस्तै महिला तर्फ सोलुखु...












