भोजपुर, २ फागुन । योगमाया स्मृती पञ्चवर्षीय रनिङशिल्ड् पुरुष भलीवल प्रतियोगीताको उपाधी षडानन्द नगरपालिका –२ कुदाकाउलेले हात पारेको छ । शिवरात्रीको अवसर पारेर भोजपुरको उत्तरी षडानन्द नगरपालिका– १ नेपाले डाँडाको मझुवा वेशीको योगमायाको समादी स्थलमा आयोजना गरिएको भलिवल प्रतियोगिताको उपाधी कुदाकाउलले हात पारेको हो । कुदाका...
खेलकुद
-
-
पूर्वाञ्चल स्तरिय तेक्वान्दोको उपाधि ‘भोजपुरलाई’
भोजपुर, २० माघ । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । प्रतियोगितामा आयोजक भोजपुरले १४ गोल्ड मेडल १२ रजत र ९ ओटा कास्य मेडल हात पार्दै प्रथम सिल्ड चुमेको हो । द्धितिय भएको मोरङले ८ गोल्ड, मेडल ३ रजत र ४ कास्य मेडल प्राप्त...
-
भोजपुरको दिङ्लामा पूर्वाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु…
भोजपुर,१९ माघ । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहिबार उद्घाटन भएको खेलमा पुर्वञ्चलका विभिन्न ८ जिल्लाका महिला र पुरुष गरी ८० खेलाडीहरु सहभागी छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा २० देखि ७५ केजी तौलका विभिन्न १० तौल समूहका खेलाडीहरुले प्रत...
-
आहा रारा गोल्ड कप आजदेखि, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम भिड्दै
पोखरा ९ माघ । मोफसलको प्रतिष्ठित आहा १ रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा माघ २० गतेसम्म हुने १६ औं संस्करणको आहा १ रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि शुरु हुन लागेको हो । प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्न...
-
फुटवल संघको अध्यक्षमा ‘प्रविन सुवाल’
भोजपुर, २ माघ । भोजपुर जिल्ला फुटवलसंघको अध्यक्षमा प्रविन सुवाल सर्वसम्मत चएन भएका छन् । संघको मंगलवार सम्पन्न भएको चौथो अधिवेसनले सुवाललाई अध्यक्षमा चयन गरको हो । भोजपुरको पर्यटकिय स्थल बाघखोरमा भएको अधिवेसनले उपाध्यक्षहरुमा भाष्कर तामाङ्ग, आङ्गपासाङ्ग शेर्पा, टंक प्रधान र कोषाध्यक्षमा विनम श्रेष्ठ सहित १५ सदस्य कार्...
-
खोटाङ्गमा अण्डर १२ गोल्डकप सुरु
खोटाङ, १ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गरे ...
-
इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी
इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् । मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण...
-
‘भोजपुर ट्रेल रनिङ्ग’को उपाधी प्युठानका वावु – छोरीलाई
भोजपुर, २ मंसिर । भोजपुर ट्रेल रनिङ्गको उपाधी प्यूठानका वावु छोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधी वुवा दामोदर वुढामगर र महिला तर्फको उपाधी उनकै छोरी हुमी वुढामगरले हात परेकी हुन् । दामोदरले निर्धारित १८ किलो मिटरको दुरी १ घण्टा, ५५ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका छन् भने, हुमीले निर्धारित दुरी २ घण...
-
यू–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हरायो
भोजपुर, २८ कात्तिक । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य भेट्टाउन नेपालले ५।३ ओभरमा ५१ रन बनाएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उ...
-
अल्ट्रा म्याराथुन धाविका मीराराईको गाँउमा मंसिरमा ‘भोजपुर ट्रेल रनिङ’ हुने
भोजपुर, १७ कात्तिक । भोजपुरमा आगमी मंसीर २ गते अल्ट्रा म्याराथुन धाविका मीराराईको गाँउमा भोजपुर ट्रेल रनिङ हुने भएको छ । भोजपुरमा पनि नयाँ खेलको सुरुवात गरि खेलाडी उत्पादन गर्ने उद्धेश्यले टे«लको आयोजना गरीएको शुक्रवार सदरमुकामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । दौडमा महिला र पुरुष दुवै सहभागी हुन पाउने...











