इन्डियन प्रिमियर लिग९आईपीएल । त्यसमा पनि सनराइजर्स हैदराबादविरुद्धको खेलमा डेब्यू । लसिथ मलिंगाको ठाउँमा बलिङ गर्न आउनु । वेस्ट इन्डिजका बलर अलजारी जोसेफका लागि चुनौतीपूर्ण थियो । टी–२० क्रिकेटमा खासै राम्रो बलिङ फिगरको इतिहास नभएका अलजारीले शनिबारको खेलमा कमाल गरे । जोसेफले सनराइजर्स हैदराबादका डेभिड वार्नर, विजय शं...
खेलकुद
-
-
आईसीसी यू–१९ विश्वकप छनोट खेल्न नेपाली युवा टोली मलेसिया प्रस्थान
काठमाण्डौ, २३ चैत्र । आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टिम आज मलेसिया प्रस्थान गरेको छ । मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरे । नेपाली युवा टोली शनिबार दिउँसो १स्२५ बजे मलेसिया एअरलाइन्समार्फत क...
-
यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिममा ४ नयाँ अनुहार
काठमाण्डौ, १९ चैत्र । आईसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ । जसमा चार जना नयाँ खेलाडीले टिममा स्थान बनाएका छन । रोहित पौडेलको कप्तानीमा रहेको १४ खेलाडीमा हरिबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा स्थान बनाएका छन । कप्तान...
-
भोजपुरको शिद्धेश्वर माध्यमिक विद्यालयको ७१ औ वर्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न
भोजपुर २६ फागुन । भोजपुर नगरपालिका –४ दाँवामा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयको ७१ औ वर्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । १९ गतेबाट शुरु भएको उत्सवको अवसरमा हाजीरीजवाफ, हिसाब दौड, नृत्य प्रतियोगीता, फुटबल, भलिवल लगाएतका प्रतियोगीता गरिएको विद्यालयले जानकारी दिएको छ । शनिवार उत्सवको समापनको अवसरमा बोल्न...
-
बोक्सी हुन्छ भने मलाई खाएर देखाऊः प्रधानमन्त्री
रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनुपनेृमा जोड दिएका छन् । अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे । गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्ची...
-
दोस्रो मेयर कपको उपाधि भोजपुर नगरपालिका -११ आम्तेकलाई
भोजपुर २४ फागुन । दोस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका ११ आम्तेकले हात पारेको छ । भोजपुर नगरपालिका -११ र भोजपुर नगरपालिका -७ वीच भएको फाइनल खेलमा भोजपुर नगरपालिका- ७ लाई २ को विरुद्ध ३ गोल गर्दै उपाधि हात पारेको हो । आम्तेक ११ ले उपाधि संगै नगद दुइ लाख ट्रफि र मेडल हात पारेको हो । ...
-
प्रहरीलाई सहासिक बनाउन बन्जी जम्प
काठमाण्डौ, २२ फागुन । प्रहरी सेवाको आधारभुत तालिम लिदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरि १२० जनाको टोलिले बन्जी जम्प गरेका छ्न । रास्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा सम्लग हुनुपर्ने भएकोले तालिम अन्तर्गत बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । उ...
-
भोजपुरमा दोश्रो मेयर कप फुटवल प्रतियोगिता शुरु, यस्तो छ, खेल तालिका !
भोजपुर, १८ फागुन । भोजपुर सदरमुकाममा दोश्रो मेयर कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको शुरु भएको छ। यहि २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको भोजपुर फुटवल संघका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए । पहिलो खेल आज विहान ८ वजेबाट भोजपुर नगरपालिका ७ र हतुवागढी गाउँपालिका विच आयोजनको भनाई छ । ...
-
नेपालको फराकिलो जीत
काठमाडौँ । भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत आजको खेलमा नेपाल विजयी भएको छ । उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेप...
-
आठौं राष्ट्रिय खेलकुद स् प्रदेश १ मा छनौट सुरु
मोरङ प्रदेश १ मा आठौं राष्ट्रिय खेलकुदको प्रदेश स्तरिय छनौट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा सुरु प्रतियोगिताको प्रदेश १ का आन्तरिका मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । आठौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३५ खेल मध्ये फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबुलटेनिस, ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 17
- Next Page »











