भोजपुर, १४ बैशाख । तेस्रो टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेसको पुरुष तर्फको उपाधी भोजपुर नगरपालिका ५ बोखिमका सविन तामाङ र महिला तर्फको उपाधी ओखलढुङगाकी छोकी शेर्पाले हात पार्नु भएको छ । सविनले निधारीत ३८ किलोमिटरको दुरी ४ घण्टा ३ मिनेट ११ सेकेण्ड र छोकीले ५ घण्टा ५२ मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो । उपाधीसंग...
खेलकुद
-
-
सुटिङमा सुस्मिता नेपालको राष्ट्रिय कीर्तिमान
बाँके, १० वैशाख । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुटिङतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नेपालगञ्ज रङ्गशालाको सुटिङ रेञ्जमा मङ्गलबार सम्पन्न २३ औं महिला तथा २४ औं पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिताका प्रदेश ३ का सुष्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। नेपालले १० मिटर एयर राइफलमा २४० मा...
-
टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०१९ बैशाख १४ मा हुने
भोजपुर ७ बैशाख । भोजपुरमा टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०१९ हुने भएको छ । आगामी १४ गते हुने ट्रेलको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । ३८ किलोमिटरको ट्रेल टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तीम्मा सुम्लीखा स्कुल देखि वडा नम्बर ९ पाँचधारे सम्म गरीने आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्...
-
आमचोक गापामा ‘छोङ्खा साकेन्वा’ रनिङ शिल्ड भलिवल प्रतियोगिता शुरु, प्रमथ हुने टिमलाई नगद सहित १०१ तोलाको शिल्ड..
भोजपुर,६ बैशाख । आमचोक गाउँपालिकामा छोङ्खा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । ११ बैशाख सम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष अशोक राईले शुक्राबार उद्घाटन गरेका हुन् । प्रतियोगितमा भोजपुर, खोटाङ्ग, मोरङ र उदयपुरको गरि महिला तर्फ ७ टिम र पुरुष तर्फ ९ टिमको सहभागिता रहेको आय...
-
म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा
म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई तीन शून्यले हराउँदै समग्रमा चार शुन्यको जित निकालेर बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो । पहिलो लेगमा एक शून्यको अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा तीन शून्यक...
-
इण्डियन प्रिमियर लिग स् पञ्जावसँग राजस्थान १२ रनले पराजित
आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । १८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न स...
-
यू–१९ विश्वकप छनोट स् नेपालले ओमानलाई १५० रनले हरायो
आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई वि...
-
राष्ट्रिय खेलकुद प्रतियोगिता स् नेपाल पुलिस क्लब हक्कीको फाइनलमा
बाँके, ३ वैशाख । नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियोगिताअनतर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४ गोल भएको थियो । त्यसपछि भए...
-
भारतको महिला लिग खेल्ने तयारीमा सावित्रा र अनिता
दक्षिण एसियामा उत्कृष्ट स्ट्राइकर भनेर चिनिने नेपालका दुई जना खेलाडी भारतमा व्यावसायिक फुटबल खेल्ने तयारीमा छन् । यसअघि माल्दिभ्समा पनि आफ्नो क्षमता देखाइसकेका सावित्रा भण्डारी र अनिता बस्नेतले भारतमा महिला लिग खेल्ने भएका हुन् । सावित्रालाई गोगुलमले अनुबन्धको तयारी गर्नुका साथै क्लब सेतुले पनि अनिता र सावित्रा दुबैला...
-
मलेसियामा हुने क्लब क्रिकेट ट्रफीमा नेपालले पनि खेल्ने
काठमाडौं, २५ चैत्र । आगामी जुलाईमा मलेसियामा डा। एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएको छ । क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ । प्रतियोगितामा नेपालसहित म...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 17
- Next Page »











