• विश्वकप क्रिकेट फाइनलस् उपाधिका लागि न्यूजिल्याण्डले दियो इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य

    आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा न्यूजिल्याण्डलले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । उनले ७७ बलमा ४ चौकाको सहयोगमा ५५ रन बनाएका हुन् । त्यस्तै टम लाथमले ...

  • विश्वकप क्रिकेट – भारतले दियो अफगानिस्तानलाई २२५ रनको मध्यम लक्ष्य

    आईसीसी एकदिवसिय विश्वकपमा भारतले अफगानिस्तानलाई दुई सय २५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोह...

  • आईसीसी विश्वकपमा डेभिड वार्नरको कीर्तिमानी ब्याटिङ

    आईसीसी विश्वकपअन्तर्गत विहिबार भएको खेलमा अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले कीर्तिमानी रन बनाएका छन् । बंगलादेशविरुद्धको खेलमा वार्नरले १६६ रन बनाउँदै यो विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाली ब्याट्सम्यान एरोन फिन्च र इंग्ल्याण्डका जेसन रोयको ...

  • कोपा अमेरिका ः भीएआर बाधक, ब्राजिल अंक बाँड्न बाध्य

    ४ असार । कोपा अमेरिका फुटबलमा ब्राजिल र भेनेजुएलाले अंक बाँडेका छन् । बुधबार बिहान भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेसँगै एक एक अंक लिएका हुन् । खेलमा ब्राजिलले दुई गोल गरे पनि भिडियो एसिस्टेन्स रेफ्रीका कारण दुबै गोललाई मान्यता दिइएन । पहिलो हाफमा रोबेर्टो फेरमिन्होले ब्राजिलका लागि गोल गरे पनि भीएआरले त्यसला...

  • संकटालाई पराजित गर्दै रुपन्देही उदयपुर गोल्डकपको सेमिफाइनलमा

    उदयपुर, ३ असार । उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको मंगलबार भएको खेलमा गोर्खा व्वाइज क्लब रुपन्देही विजयी भएको छ। थारुहट रंगशालामा उदयपुरमा मंगलबार भएको खेलमा सिएमसी क्लब काठमाडौंलाई १ काविरुद्ध दुई गोल अन्तरले हराउँदै रुपन्देही विजयी भएको हो। खेलको दोस्रो हापको ६ मिनेटमा रुपन्देहीका जर्सी नम्बर ७ का फोफाना फोडेले...

  • इंग्ल्याण्डका कप्तान मोर्गनको विश्व कीर्तिमानस् एक दिवसीयको एकै पारीमा १७ छक्का

    इंग्ल्याण्डका कप्तान अइन मोर्गनले एकै पारीमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् । अफगानिस्तान विरूद्धको खेलमा एक सय ४८ रनको पारी खेल्ने क्रममा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे । यससँगै एक दिवसीय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले रोहित शर्मा, क्रिस गेल र एबी...

  • विश्वकप क्रिकेटः शिखर धवन १ हप्ता मैदान बाहिर, न्यूजिल्याण्ड र पाकिस्तानसँगको खेल गुमाउने

    भारतीय ब्याट्सम्यान शिखर धवन एक हप्ता विश्वकप नखेल्ने भएका छन् । अस्ट्रेलियाविरुद्ध शतक बनाएका धवन घाइते भएपछि एक हप्ता मैदान बाहिर हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलियाविरुद्ध धवनले १०९ बलमा ११७ रन बनाएका थिए । ब्याटिङका क्रममा उनको बाँया हातको औंला फ्याक्चर भएको थियो जसका कारण उनी १ साता मैदानमा नर...

  • अफगानिस्तानलाई झड्का, मोहम्मद शहजादले विश्वकप गुमाउने

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको अफगानिस्तानलाई झड्का लागेको छ । अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहम्मद शहजाद घाइते भएका छन् । घुँडामा लागेको चोटका कारण उनले विश्वकप गुमाउने छन् । वार्मअप म्याचमा घाइते भएका उनी ‘रिटायर्ड हर्ट’ हुँदै पेभेलियन फर्किएक...

  • प्रदेशस्तरीय महिला कबडीको सम्पूर्ण तयारी पूरा

     संखुवासभा १३ जेठ । संखुवासभा जिल्लामा हुन लागेको प्रदेश नम्बर १ अन्तर जिल्ला महिला कबडी प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ। सोमबार खाँदबारीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी  बारे जानकारी गराइएको छ। प्रदेश १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समिति संखुवासभाले प्रतियोगिता आयोजना ...

  • भोजपुरमा एक महिने ब्याडमिन्टन तालिम शुरु

    भोजपुर, २ जेठ । भोजपुर क्माम्पसमा एक महिने ब्याडमिन्टन तालिम शुरु भएको छ । ब्याडमिन्टन खेलको सीप विकास गर्ने लक्ष्यका साथ सञ्चालन भएको तालिममा १७ जनाको सहभागिता रहेको क्याम्पसले जनाएको छ । जसमा क्याम्पसका विद्यार्थी १२ जना र अन्य ५ जना रहेका छन् । क्याम्पसको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजना स्वत्रन्त्र व...