भोजपुर ८ माघ । भोजपुरको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भएको खेलमा पुरुष तर्फ रामप्रसादराई गाउँपालिका वडा ६ बैकुण्ठे प्रथम भएको छ भने वडा नम्वर ५ मानेभञ्याङ दितिय बनेको छ । टेम्केमैयुङ गाउँपालिकामा–८ गोगने र खोटाङको...
खेलकुद
-
-
भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सेमिफाइलनका खेल सम्पन्न, आज फाइनल हुँदै
भोजपुर ७ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिताको सेमीफाईनलका खेलहरु सम्पन्न भएका छन् । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भइरहेको खेलको चौथो दिन मंगलबार सेमिफाईनलका खेलहरु सम्पन्न भएका हुन् । सेमीफाइनलको लागि पुरुष तर्फ मंगलबार भएको ट...
-
बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई
काठमाण्डौ, १७ फागुन । २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३(१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्डकप जित्न सफल भएको हो । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।...
-
इस्टर्न रिजन टी(२० नेपाल आज मलेसियासँग खेल्दै
काठमाण्डौ, १७ फागुन । एसीसी इस्टर्न रिजन टी(२० क्रिकेटको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष २ टिम इष्टर्न रिजन टी(२० प्रतियोगिताका लागि छनोट हुनेछन् । आजदेखि मार्च ६ तारिखसम्म चल्ने प्रतियोगितामा नेपालसहि...
-
(भिडियो सहित)भोजपुर, तेस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधी खोटेहाङलाई
भोजपुर ३ पुष । भोजपुर सदरमुकाममा जारी तेस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधी खोटाङको खोटेहाङ गाउँपालिकाको भगवती स्पोर्टस क्लवले हात पारेको छ । https://youtu.be/aTgHAWD00uU?t=28 खोटेहाङ स्पोर्टस क्लवले भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङ यातायात प्रा.लि.लाई १–० गोल अन्तरले हराउदै उपाधी हात पारेको ...
-
भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते स्वर्ण
काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९(२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।...
-
नेपालको स्वर्णमा कीर्तिमान
काठमाण्डौ, १९ मंसिर । नेपालका लागि १३ औं साग सबैभन्दा सफल साग सहभागिता बनेको छ । बिहीबार ३२ स्वर्ण जितेसँगै नेपालले सागमा सर्वाधिक स्वर्ण जितेको किर्तिमान कायम गरेको छ । यसअघि नेपालले सन् १९९९ मा काठमाण्डौमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो । बिहीबार नेपालले उसु र साइक्लिङमा थप पदक जितेको हो । आज उसु कि निमा...
-
नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न
भोजपुर १४ मङसिर । नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालयभोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्सलेआर्थिक वर्ष २०७५÷०७६ मा उत्कृट काम गर्ने ३० जना एजेन्सी म्यानेजर तथाव्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मान हुनेमा भोजपुर शाखामा सवै भन्दाराम्रो काम गरेकोमा नवराज श्रैष्ठ...
-
सागको टिकट अनलाइनबाट
काठमाडौं, १३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट सुरु हुने १३औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबलसहित अन्य ३ खेलको टिकटको जिम्मा इसेवालाई दिएको छ। राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पुरुष फुटबल, महिला र पुरुष भलिबल र बास्केटबल गरी तीन खेलको टिकेटिङको जिम्मा इसेबाले पाएको हो। य...
-
सागको तयारी पुरा
काठमाडौं,१२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताए।त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घा...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 17
- Next Page »






