काठमाण्डौ, १९ मंसिर ।
नेपालका लागि १३ औं साग सबैभन्दा सफल साग सहभागिता बनेको छ । बिहीबार ३२ स्वर्ण जितेसँगै नेपालले सागमा सर्वाधिक स्वर्ण जितेको किर्तिमान कायम गरेको छ । यसअघि नेपालले सन् १९९९ मा काठमाण्डौमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो । बिहीबार नेपालले उसु र साइक्लिङमा थप पदक जितेको हो । आज उसु कि निमा घर्तीमगर र क्रस कन्ट्री साइक्लिङका बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले स्वर्ण जितेका हुन । नेपालले मार्शल आर्ट्सका विभिन्न विधामा अधिकांश स्वर्ण पदक जितेको हो । नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, र साइक्लिङमा स्वर्ण पदक जितेका छन् । पदक तालिकमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन्
नेपालको स्वर्णमा कीर्तिमान










तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
-
टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२









