• भोजपुरको प्रदेश (क) मा राजेन्द्र कुमार राई विजय नजिक

    भोजपुर २३ मंसिर । बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको छ । प्रदेश सभा ख का उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको हो । अहिले सम्मको मतपरिणाम अनुसार राजेन्द ७ हजार १ सय ७५ मतले विजय नजिक भएको हो । अवको केहि समयपछि अन्तिम नतिजा सार्वजनिक हुनलागे छ । एमाले माओवादी ९ बाम गठबन्धन० का राजेन्द्र राईले ...

  • भोजपुर (ख)मा एमाले नेता शेरधन राई विजयी

    भोजपुर,२३ मंसिर । प्रदेश सभा सदस्य तर्फ भोजपुर (ख) मा वाम गठवन्धनका तर्फबाट एमाले नेता शेरधन विजयी भएका छन् । राईका निकट्तम प्रतिद्धन्दी लोकतालिन्त्रक गठवन्धनका काङ्ग्रेस उमेद्धवार गोविन्द वहादुर कार्कीलाई १३ हजार २२९ को भारी मत अन्तर पछाडी पार्दै विजयी भएका हुन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका भने काङ्ग्र...

  • शेरधन राई विजय नजिक, करिब १ घण्टामा अन्तिम नतिजा

    भोजपुर , मंसिर २३ । भोजपुर प्रदेश ख मा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजय नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुगेको छ । कुल खसेको ३० हजार ७ सय २ मतमध्ये ३० हजार २ सय १९ मत गनिसक्दा शेरधन राई १२ हजार ८ सय १५ मतले अगाडी छन् । राईले १९ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकत...

  • शेरधन राई ९ हाजार भन्दा बढी मतले अगाडि मतले अगाडि

    भोजपुर, २१ मंसिर । प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १५०५७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्की ५५६९ मत ल्याएका छन् । कार्की भन्दा राई ९ हजार ४ सय ८८ मतले अगाडि छन् । मत गडना रात भरिनै जारी रहने मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।...

  • भोजपुरमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै गठबन्धन कति मतले अगाडि

    भोजपुर, २१ मंसिर ।प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता लिइरहेका छन् । प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले १२२६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले ७४२७ मत ल्याएका छन् । प्रतिनिधि सभामा राई ४८३८ मतले अगाडि छन् । त्य...

  • भोजपुरको मतगणनाको ताजा ( अपडेट)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा विहिवार साझबाट आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । प्रतिनिधि सभा तर्फ वाम गठवन्धनका सुदन किरातीले अग्रता लिनु भएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट...

  • भोजपुरको यस्तो मतपरिणाम ( ताजा अपडेट ५ वजे सम्म)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ ।  भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । छिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १९४४२ सुदन किराती माओवादी केन्द्र १०५७४ उ...

  • भोजपुरमा मतगणना जारी, यस्तो मतपरिणाम ( ताजा अपडेट ३ वजे सम्म)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ ।  भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १६४९५ सुधन किराती माओवादी केन्द्र ८८३३ उमेशज...

  • दोश्रो चरण निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई

       काठमाण्डौ २१ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत...

  • मतगणनाको विषयमा उमेदवार र राजनैतिक दलहरुसंग छलफल, यसरी गरिदैछ मत गणना !!

    भोजपुर, २० मंसिर । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोली (शुक्रवार) साँझ ५ वजे पछिबाट शुरु हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको विषयमा उमेदवार तथा राजनैतिक दलहरुसंग छलफल गरेको छ । मतगणना प्रक्रियालाई कसरी मर्यादित र पारदर्शिढंगले सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेको हो । त्यस्तै मतगणना स्थलको व्यावस्थ...